दुई विकास बैंक र ३ फाइनानस कम्पनीका अध्यक्ष तथा सिईओलाई राष्ट्र बैंकको कारबाही

2 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं,फागुन २ गते ।  नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र ३ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा अध्यक्षलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक र नारायाणी डेभपमेन्ट बैंक छन् ।मुक्तिनाथ डेभलपमेन्ट बैंकले ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका अध्यक्ष र सिईओलाई सचेत गराएको छ ।

यस्तै स्वतन्त्र सञ्चालकको कार्यकाल सकिँदा पनि बैंकमा उपस्थिति गराइ निर्णय प्रक्रियामा सहभागी गराइएको र दोस्रो कार्यकालका लागि पनि नियुक्ति गरिएको भन्दै सचेत गराएको छ । साथै उक्त सञ्चालकलाई तत्काल हटाउन पनि निर्देशन दिएको छ ।यस्तै, यही बैंकले आधारदरलाई आफ्नो तजविजमा महिनामै पटक पटक परिवर्तन गरेको भन्दै सिईओलाई पनि सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ । नारायाणी डेभलपमेन्ट बैंकलाई पनि अनिवार्य नगद मौज्दात तीनपटक सम्म कायम नगरेका भन्दै १२ हजार नगद जरिवाना केन्द्रीय बैंकले गरेको छ । यस्तै, सिडि रेसियो पनि सिमा भन्दा बढी राखेको भन्दै २ लाख ४१ हजार ९२४ रुपैयाँ जरिवाना गरेको छ । 

यता प्रोग्रेसिभ फाइनान्स कम्पनी र गुडविल फाइनान्स कम्पनीले पनि महर्जन विजनेश एशोसियट प्रालिलाइ धितो जोखिम हुने गरी कर्जा प्रवाह गरेको भन्दै सो फाइनान्सका सञ्चालक समिति र सिईओलाई नसिहत दिइएको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंकि एण्ड फाइनान्सका सिईओलाई तोकिएको सिमा भन्दा बढी शेयर लगानी बिक्रि गरी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।साभार : नेपाल प्रेस
 

 

 

12 comments
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

11 घन्टा पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

11 घन्टा पहिले

आज १८ औँ लोकतन्त्र दिवस

काठमाडौं, वैशाख ११ : आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञ..

11 घन्टा पहिले

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न ए..

काठमाडाैं, वैशाख ९ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको ..

1 दिन पहिले

कतारका राजा नेपाल आइपुग्ने दिन भाेलि सरकारले दियाे सार्..

काठमाडौं, वैशाख १० : कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भा..

1 दिन पहिले

हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम..

दिपेश मल्लिकजनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन..

2 दिन पहिले

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं, वैशाख ९ : नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२..

2 दिन पहिले

विश्व बैंकले नेपालका दुई परियोजनालाई २० करोड डलर ऋण दिने

काठमडौं ,फागुन १८ गते ।  विश्व बैंकको कार्यकारी निर्देशक समितिले नेपालका २ वटा परियोजनाको लागि २० करोड डलर ऋ..

2 महीना पहिले

भारतीय पर्यटकले नेपालमा फोन पे क्यूआर मार्फत भुक्तानी ग..

काठमाडौं ,फागुन १६ गते ।  अब भारतबाट नेपाल आएका पर्यटक तथा भारतीय ग्राहकले नेपालमा फोन पे क्युआर मार्फत भुक्तान..

2 महीना पहिले

बजेटको सिलिङ १८ खर्ब तोकियो

काठमाडौं, फागुन ४ : आगामी आर्थिक वर्षको बजेटका लागि सिलिङ तोकेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेल..

2 महीना पहिले

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको ४ रुपैयाँले महँ..

काठमाडौं ,माघ १८ गते । आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ।नेपाल आयल निगमको सञ्चालक समितिको ..

3 महीना पहिले

राष्ट्रिय वाणिज्य बैंक ५९औं वर्षमा, दुई दशकदेखि निरन्तर ..

काठमाडौं, माघ १० : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प..

3 महीना पहिले

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांस..

जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्ता..

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ ,वैशाख ५ गते । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्..

श्रममन्त्रीले गरे पूर्वमन्त्री भण्डारीका तीन निर्णय खा..

काठमाडाैं, चैत ६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिम..

नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे न..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख ६ गते ।  शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथ..