के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन १७ गते । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको छ । सन् २०२४ को फेब्रुअरी २९ का दिन बिहीबार गुगलले लीप डे शुभकामना दिएको हो ।

आखिर के हो लीप डे ?

गुगलका अनुसार लीप डे ग्रेगोरियन क्यालेन्डरमा एक दिन अतिरिक्त हुने वर्षका रूपमा मानिन्छ । हरेक ४ वर्षमा पर्ने लीप डेलाई ४ वर्ष बराबर एक लीपी वर्ष भन्ने गरिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार सन् २०२४ को यस वर्षमा एक दिन अतिरिक्त थपिएर ३६५ बाट ३६६ दिन पुगेको छ । 

‘द वासिङ्टन पोष्ट’ का अनुसार लीप डेलाई सार्वजनिक बिदाका रूपमा लिइँदैन । तर, आयरल्यान्डमा महिलाहरू यस दिनमा आफ्ना साझेदारहरूलाई प्रस्ताव र प्रोत्साहन गर्ने गर्दछन् । भने, चीनका केहि भागहरूमा बालबालिकाहरूले आमाबुबालाई उपहार दिने गर्दछन् । यसका साथै लीप डे लाई केहि राष्ट्रहरुमा विवाहको लोकप्रिय दिन मानिने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

 लीप डेको पनि रोचक तथ्य रहेको छ । लीप डे भएकै वर्ष चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव र हरेक ४ वर्षमा हुने ओलम्पिकहरू यस वर्षमै पर्ने गर्दछन् ।

लीप डे को अर्को तथ्य भनेको क्यालेन्डर वर्ष र पृथ्वीको घुम्ने कक्षबिचको मिसम्याच अर्थात् बेमेल मानिन्छ । रिपोर्ट अनुसार पृथ्वीलाई आफ्नो कक्षमा घुम्न एक वर्षामा ३६५ दिन लाग्छ यो सबैलाई थाहा भएकै कुरा हो । तर वास्तवमा एक वर्षमा पृथ्वीलाई एक वर्ष घुम्न ३६५ दिन ६ घण्टा लाग्ने गर्छ ।

हरेक वर्षको ६ घण्टालाई छुट्याउदै जाँदा ४ वर्षमा एक दिन अतिरिक्त हुन आउँछ । जसलाई लीप डे भनेर भन्ने गरिन्छ ।त्यस्तै, अब ४ वर्षपछि सिधै सन् २०२८ मा र सन् २०३२ मा लीप डे पर्ने छ ।

साभार : नेपाल प्रेस

12 comments
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..

  जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..

1 दिन पहिले

विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..

  जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..

1 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

4 दिन पहिले

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

4 दिन पहिले

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..

4 दिन पहिले

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

5 दिन पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

13 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

19 दिन पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

23 दिन पहिले

मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..

  जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..

23 दिन पहिले

मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..

जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..

28 दिन पहिले

ओरेक मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक घरम..

  जनकपुरधाम मंसिर २४ गते ।महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्..

1 महीना पहिले