के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?

2 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन १७ गते । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको छ । सन् २०२४ को फेब्रुअरी २९ का दिन बिहीबार गुगलले लीप डे शुभकामना दिएको हो ।

आखिर के हो लीप डे ?

गुगलका अनुसार लीप डे ग्रेगोरियन क्यालेन्डरमा एक दिन अतिरिक्त हुने वर्षका रूपमा मानिन्छ । हरेक ४ वर्षमा पर्ने लीप डेलाई ४ वर्ष बराबर एक लीपी वर्ष भन्ने गरिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार सन् २०२४ को यस वर्षमा एक दिन अतिरिक्त थपिएर ३६५ बाट ३६६ दिन पुगेको छ । 

‘द वासिङ्टन पोष्ट’ का अनुसार लीप डेलाई सार्वजनिक बिदाका रूपमा लिइँदैन । तर, आयरल्यान्डमा महिलाहरू यस दिनमा आफ्ना साझेदारहरूलाई प्रस्ताव र प्रोत्साहन गर्ने गर्दछन् । भने, चीनका केहि भागहरूमा बालबालिकाहरूले आमाबुबालाई उपहार दिने गर्दछन् । यसका साथै लीप डे लाई केहि राष्ट्रहरुमा विवाहको लोकप्रिय दिन मानिने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

 लीप डेको पनि रोचक तथ्य रहेको छ । लीप डे भएकै वर्ष चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव र हरेक ४ वर्षमा हुने ओलम्पिकहरू यस वर्षमै पर्ने गर्दछन् ।

लीप डे को अर्को तथ्य भनेको क्यालेन्डर वर्ष र पृथ्वीको घुम्ने कक्षबिचको मिसम्याच अर्थात् बेमेल मानिन्छ । रिपोर्ट अनुसार पृथ्वीलाई आफ्नो कक्षमा घुम्न एक वर्षामा ३६५ दिन लाग्छ यो सबैलाई थाहा भएकै कुरा हो । तर वास्तवमा एक वर्षमा पृथ्वीलाई एक वर्ष घुम्न ३६५ दिन ६ घण्टा लाग्ने गर्छ ।

हरेक वर्षको ६ घण्टालाई छुट्याउदै जाँदा ४ वर्षमा एक दिन अतिरिक्त हुन आउँछ । जसलाई लीप डे भनेर भन्ने गरिन्छ ।त्यस्तै, अब ४ वर्षपछि सिधै सन् २०२८ मा र सन् २०३२ मा लीप डे पर्ने छ ।

साभार : नेपाल प्रेस

12 comments
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

11 घन्टा पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

11 घन्टा पहिले

आज १८ औँ लोकतन्त्र दिवस

काठमाडौं, वैशाख ११ : आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञ..

11 घन्टा पहिले

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न ए..

काठमाडाैं, वैशाख ९ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको ..

1 दिन पहिले

कतारका राजा नेपाल आइपुग्ने दिन भाेलि सरकारले दियाे सार्..

काठमाडौं, वैशाख १० : कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भा..

1 दिन पहिले

हात्तीपाइले राेग विरूद्धकाे औषधि बैशाख १६ देखि ३० गते सम..

दिपेश मल्लिकजनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन..

2 दिन पहिले

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दुई दिने तेश्रो राष्ट..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दुई ..

4 दिन पहिले

मधेश प्रदेशसभा बैठक अवरुद्ध, सत्तारुढ र प्रतिपक्षी सांस..

जनकपुरधाम ,वैशाख ४ गते । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्ता..

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ ,वैशाख ५ गते । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्..

श्रममन्त्रीले गरे पूर्वमन्त्री भण्डारीका तीन निर्णय खा..

काठमाडाैं, चैत ६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिम..

नेपाल शिक्षक महासंघ धनुषाकाे प्रथम अधिवेशनले यादवकाे न..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख ६ गते ।  शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथ..