स्वास्थ्य कार्यालय धनुषाले हात्तीपाईले निवारण सम्बन्धि सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरे
3 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपेश मल्लिक
जनकपुरधाम, १३ वैशाख । स्वास्थ्य कार्यालय धनुषाले राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०८१ को पत्रकारसंग अन्तरिक्रिया कार्यक्रम गरेको छ । बिहिवार आयोजना भएको अन्तरक्रिया कार्यक्रमको उद्देश्य आम औषधी सेवा अभियान अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म हातिपाइले रोग विरुद्धको औषधि खुवाईने हो । स्वास्थ्य कार्यालय धनुषाका सिअब शिवजी दासले हात्तीपाइले रोग विरुद्धको औषधि खान जनसमुदायलाई आग्रह गरे ।
उनले ग्रामिन जनसंख्या भन्दा बढि सहरि जनसंख्या भएका ब्यक्तिहरु हात्तीपाइले रोग विरुद्धको औषधि खान नचाहेको ध्यानाकर्षण गराए । उनले तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संघ–संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क औषधी वितरण गरिने जानकारी दिए । हात्तीपाईले शारिरीक रुपमा असक्त गर्ने , असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गरे मात्रै यो रोग वाट बच्ने उपाय रहेको दाबी गरे ।
उनले हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष तथा खुट्टा सुनिने गरेको बताए । स्वास्थ्य कार्यालय धनुषाका अधिकृत रामबाबु ठाकुरले हाइटको अनुसार तीन वटा औषधि आइभरमेक्टीन ,DEC र lAbendzole खुवाइने बताए । उनले हात्तीपाइलेको औषधि खादा साईड इफेक्टमा ज्वरो आउने, रिङटा लाग्ने , वाकवाकी लाग्ने, वान्ता हुने , पेट दुख्ने जस्ता सामान्य असरहरु देखा परेको उल्लेख गरे ।
उनले हात्तीपाइले (फाइलेरिया) रोग विरुद्धको औषधि खानु सुरक्षित रहेको धारणा राखे । हात्तीपाइले (फाइलेरिया) रोग नेपाल भन्दा बढि भारत विहारमा धेरै केस फेला परेको जनाए । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादव, जुगल किशोर यादव, अधिकृत नागेश्वर यादव, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, सचिव बटुकनाथ झा लगायतका उपस्थिति रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
14 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
20 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
21 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
21 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
29 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..