भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने
20 दिन पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १४ गते ।
भ्रष्टाचार निवारण सम्बन्धि नयाँ कानुनमा भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनाइएको विधेयकमा भ्रष्टाचार थाहा भए पछिको ५ वर्षभित्र भ्रष्टाचारको मुद्दा चलाइसक्नुपर्ने भन्ने हदम्याद नराख्ने सहमति गरेको हो । शुक्रबारको बैठकमा विधेयकमा हदम्याद नराख्ने निर्णय सर्वसम्मतिले गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । गृहमन्त्री लेखकले भ्रष्टाचारको अनुसन्धानका लागि जानकारी पाएको मितिले ५ वर्षको हदम्याद रहने भन्ने व्यवस्थालाई हटाउन सरकारका तर्फबाट आफुले प्रस्ताव राखेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले बताउनुभयो ।
हदम्याद राख्न नहुने भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४५ मा भएको व्यवस्थालाई संशोधन गर्न खोजिएपछि विरोध भएको थियो । विधेयकको दफा ४५ (१) मा ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ’ भन्ने प्रावधान राखिएको थियो । यो प्रावधानको चौतर्फी विरोध भएको थियो ।
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..
जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..
3 घन्टा पहिले
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..
जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..
3 घन्टा पहिले
राष्ट्रिय मुक्ति क्रान्तिले गरे माइतीघर मण्डलामा विरोध..
जनकपुरधाम असोज ३ संबिधान दिनवसको दिनमा जहाँ आज राजधानी काठमाडौँमा राज्यको आयोजनामा दरबारमार्गमा खुसियालीका सा..
3 घन्टा पहिले
संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोप..
जनकपुरधामआसोज ३ संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीब..
3 घन्टा पहिले
विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस
जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..
3 घन्टा पहिले
नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..
बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..
1 दिन पहिले

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाक..
२५ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक..
10 दिन पहिले
आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..
जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..
11 दिन पहिले
राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीब झालाई धनुषाका स..
जनकपुरधाम ।भदौँ ९ गते ।धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले राष्ट्रिय मुक्ति क्रान्तिका राष्ट्रिय प..
25 दिन पहिले
नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..
बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
आँगन्द्वारा बटेश्वरमा आँखा शिबिर सम्पन्न
जनकपुरधाम भदौ २९ गते । मित्र समाज काठमाण्डौको आयोजनामा स्थानिय संस्था आँगनको सहकार्यमा धनुषाको बटेश्वर गा..
विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस
जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..