प्रशासनलाई लाखौँको विपद् व्यवस्थापनका सामग्री हस्तानान्तरण

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
१२ गते पुस । धनुषा जिल्लामा विपद्का कारण हुने क्षतिबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार लाखौँको सामग्री हस्तानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाकामा साहायक प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीलाई सो सामग्री हस्तानान्तरण गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालनमा रहेको सशक्त वालिका परियोजना अन्तरगत विपद् पुर्व तयारी प्रतिकार्य खोज तथा उद्धारका सामग्रीहरु हस्तानान्तरण गरिएको छ । केन्द्रका सचिव सोनफी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारीलाई विपद् व्यवस्थापन तथा प्रतिकार्य खोज उद्धारका लागि प्रयोग हुने पाँच लाख १८ हजार ६ सय ७० को हाइड्रोलिक बोल्ट कटर, थ्रो व्याग्स,लाईफ ज्याकेट,ड्रिल केसिन, फोल्ड्रि सिढि,मेगा ह्यान्ड माइक लगायतका सामानहरु हस्तानान्तरण गरिएको छ ।
सो कार्यक्रममा बोल्दै साहायक प्रमुख जिल्ला अधिकारीले आफुहरुले पाएको सामग्रीहरुलाई प्रयोग गर्न सुरक्षा निकायलाई हस्तानान्तरण गर्ने जानकारी दिनुभयो । आफुहरुले पाएका विपद् प्रतिकार्यका क्षेत्रमा काम गरिरहेका सशस्त्र र नेपाल प्रहरीहरुको समन्वयमा तालिम प्राप्त सुरक्षा निकायलाई जिम्मालगाउने बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य पुर्व राज्य मन्त्री रामसिँह यादवले यस्ता सामानहरुको हस्तानान्तरणले विपद् व्यवस्थापनमा खट्ने प्रहरी तथा अन्य दक्षजनशक्तिलाई सहयोग हुने बताउनु भयो । सामाजिक विकास र अनुसन्धान केन्द्रका सामाजिक परिचालक जिवछ दासले संचालन गर्नुभएको सो हस्तानान्तरण कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका तर्फबाट वेद प्रसाद भुर्तेल, नेकपा एमालेका केन्द्रिय सदस्य संतोष यादव लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्मचारीहरु तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

5 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

8 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..