युवा व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ १५ गते । व्यवसायमा लागेका धनुषा जिल्लाका पाँच वटा पालिकाका १५ जनालाई जानकी महिला जागरण समाज(ज्वास)ले व्यापार प्रवद्र्धनको लागी डिजिटल प्लेटफर्मको प्रयोग सम्बन्धि तालिम प्रदान गरेको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालन गरेको दक्ष युवा परियोजना अन्तरगत ज्वासले धनुषाको सबैला नगरपालिका,शहिदनगर नगरपालिका,विदेह नगरपालिका,कमला नगरपालिका र जनकनन्दनी गाँउपालिकामा संचालनमा रहेका विभिन्न व्यवासायका संचालकहरुलाई सो परियोजना अन्तरगत मंगलबार एक दिनको तालिम प्रदान गरेको हो । सो तालिमको सहजिकरण डिजिटल मार्केटीङ कन्सल्टेन्ट्–राकेश पासवानले गर्नुभयो ।

सहभागिहरुलाई उहाँले कृएशन्, फेसबुकमा व्यवसायिक पेज बनाउने, फेसबुक तथा अन्य सामाजिक सन्जालहरुको प्रयोग गरी व्यवसायलाई कसरी प्रवर्धन गर्ने लगायतका विषयमा सहभागिलाई जानकारी दिनुभयो ।

तालिममा सहभागी युवा व्यवसायीहरुलाई परियोजनका संयोजक विशाल कुमार कर्णले यो कार्यक्रमको उदेश्य परियोजनावाट सहयोग पाई बिभिन्न ब्यबसाय गरिरहनुभएको सहभागिहरुले डिजिटल प्लेटफर्मको प्रयोग गरी आफ्नो व्यबसायलाई प्रवर्धन गर्न, सोसल मिडिया को माध्यम प्रयोग गरी व्यबसायको प्रचार प्रसार, सम्भावित ग्राहकको खोजी तथा व्यवसायलाई व्यवस्थित गरी आम्दनी बृद्घि हुने उदेश्यले यो कार्यक्रम संचालन गरिएको जानकारी गराउनुभयो ।

सो तालिममा प्लान इन्टरनेशनल नेपालका प्रोजेक्ट अफिसर किशोर कुमार कर्ण ,ज्वासका परियोजना सँयोजक बिशाल कुमार कर्ण, एमेनी ओफिसर सुश्मिता ठाकुर सहितकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पाँचवटै पालिकाका सामाजिक परिचालन अधिकृतहरुको सहभागिता रहेको थियो । ज्वासले दक्ष युवा परियोजना मार्फत धनुषाको पाँच पालिकामा ३५० जना युवालाई आत्म निर्भताका लागि विभिन्न खालका शिप मुलक तथा स्वरोजगार मुलक तालिम दिएको छ भने त्यस मध्ये ९५ जनालाई व्यवसाय संचालन गर्न विउ पुँजी उपलब्ध गराएको छ ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

16 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..