विदेह तिनका आमा समुहलाई करेशावारी सम्बन्धी तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
माघ १६ गते ।
शारीरिक स्वस्थ्यताका लागि आफ्ने करेशावारीमा बिषादी रहित तरकारी उत्पादन गर्ने उद्देश्यले सामाजिक विकास र अनुसन्धान केन्द्रले बिदेह नगरपालिका वडा नं. ३ का आमा समुहलाई दुई दिने तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोग विदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत गठित स्वास्थ्य आमा समुहको सहभागीहरुलाई करेशावारी सम्बन्धी दुई दिने तालिममा आफ्नै बारीमा विषादी रहित सागपात तथा तरकारीको बेर्ना उमार्ने देखि तरकारी रोप्ने प्रबृधि सम्मको तालिम प्रदान गरिएको छ ।

सो तालिममा सहभागी आमा समुहका सदस्यहरुलाई प्रशिक्षक दिपक राज पाठकले नर्सरी बनाउनु भन्दा पहिला २१ दिन सम्म सुर्यको प्रकाशबाट माटो निर्मलिकरण गर्नुपर्ने तरिकाको बारेमा जानकारी गराउदै कमपोष्ट मल तयार गर्ने प्रबृधिका बारेमा जानकारी दिनुभयो । करेशाबारीमा काँचो गोवर नहाली कम्पोष्ट मल बनाएर मात्र प्रयोग गर्नुपर्ने बताउनु भयो । प्रशिक्षक पाठकले झोल जैविक विषादी बनाउने तरिका सिकाएर बारीमा लगाएको तरकारीबालीमा रोग लाग्ना साथ ति झोल जैविक विषादी एक भागमा १२ भाग पानी मिसाएर प्रयोग गर्न सिकाउनु भयो । उहाँले घरघरमा कम्पोष्ट मलको खाल्डो बनाई जैविक मल बनाउन सिकाउनु भयो ।

सो तालिममा सहभागी भएका विदेह नगरपालिकाका कृषि अधिकृत बब्लु कुमार यादवले यो तालिम पछि अब किसानहरुले करेसाबारीको बारीमा जानकारी पाएको कारण उनिहरुले अब आफ्नै घरआँगनमा रहेको करेशावारीमा विषादीमूक्त तरकारी उत्पादन गरी प्रयोग गर्ने तालिम लिएकाले यसबाट पारिवारीक स्वास्थ्यमा साकारात्मक असर पार्ने बताउनु भयो । प्रशक्षिकले सिकाएको प्रबिधिले करेशावारीमा तरकारी उत्पादन गर्दा अन्य वडाका किसानहरुले समेत यो प्रबृधि अपनाउन सकिने बताउनु भयो ।

सो तालिममा सहभागी विदेह नगरपालिका वडा नं. ३ का वडा सदस्य इन्दल मण्डलले उक्त तालिममा सहभागीहरुले करेशाबारीको बारेमा दिएको जानकारीबाट आफु पनि लाभान्वित भएको जानकारी गराउनु भयो । उहाँले करेशाबारीका बारेमा सिकेको जानकारीले अन्य किसानहरुलाई समेत सिकाउने बताउनु भयो । सो पालिकाको वडा नं. ३ मा रहेका पाँच वटा आमा समुहबाट तीन तीन जना सदस्यहरुलाई सहभागी गराई सो तालिम प्रदान गरिएको परियोजनाका फिल्ड सुपरभाईजर दिब्या झाले जानकारी दिनुभयो ।

तालिममा वडा नं. ३ का गोबराही, कर्माही र चिकनाका १५ जना आमा समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।यो भन्दा पहिला विदेह नगरपालिका वडा नं. ९ र जनकनन्दिनी गाउँपालिका वडा नं. ३ र ४ मा रहेका आमा समुहलाई करेशाबारी सम्बन्धी तालिम प्रदान गरिएको फिल्ड सुपरभाइजर झाले जानकारी दिनुभयो ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

15 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..

2 महीना पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..

2 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

3 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..

5 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

9 महीना पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..

1 वर्ष पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..