एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवा वितरण
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस २५ गते ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक लिच्चीका विरुवा वितरण गरिएको छ । ज्येष्ठ नागरिकको सम्मान, वातावरण संरक्षण तथा प्रवद्र्धनका लागि बृक्षारोपण कार्यक्रम अन्तरगत ति विरुवाहरु वितरण गरिएको छ ।
उज्यालो नेपाल संस्थाको आयोजना तथा अमेरिकन लाईफ ईन्सोरेन्स कम्पनी मेटलाईफको सहयोगमा बेलाका ४ सय जना सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकलाई जनही एउटा आँपको बोट तथा एउटा लिच्चीको विरुवा वितरण गरिएको मेटलाईफका जनकपुरधाम शाखाका प्रवन्धक सुनिल ठाकुरले जानकारी दिनुभयो । सो वडाका वडाधयक्ष सखीचन्द्र यादवको प्रमुख आतिथ्यमा विरुवा वितरण गरिएको छ ।
वडाध्यक्ष यादवले विरुवा पाएका ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप विरुवा वितरण गरिएकोमा आयोजक संस्था तथा सहयोगी कम्पनीलाई धन्यवाद व्यक्त गर्दै विरुवालाई रोपी स्याहार गर्दै सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले फलको नियमित सेवनले स्वास्थ्य राम्रो हुने भएकाले एक वडामा ८ सय वडा फलको विरुवा लगाउनु साकारात्मक पहल भएको समेत बताउनु भयो । पहिलेको तुलनामा बोटविरुवाको संख्या कमभएको बेला वातावरण संरक्षणका लागि समेत साकारत्मक सन्देश दिई फलफुल लगाई खान तथा आय आर्जन समेत गर्न प्रोत्साहन स्वरुप सो विरुवा वितरण गरिएको आयोजकको भनाई छ ।
सो विरुवा वितरण कार्यक्रममा मेटलाईफका जनकपुरधाम शाखाका प्रवन्धक सुनिल ठाकुर,आयोजक उज्यालो नेपालका अधयक्ष रोशन कुमार साह,सचिव बबिता कुमारी सिँह, कोषध्यक्ष मनोज कुमार महतो, सदस्य समिम घिमिरे लगायतको सहभागिता रहेको थियो ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
7 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
7 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
7 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
7 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..
2 महीना पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..
2 महीना पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..
2 महीना पहिले
बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..
जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..
5 महीना पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..
1 वर्ष पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
1 वर्ष पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..