अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सीएफडब्लुएले गरे विभिन्न कार्यक्रम
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
फागुन २४ गते ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले धनुषा जिल्लाको दुई वटा पालिकामा विभिन्न कार्यक्रमहरु गरेका छन् । प्लान इन्टरनेसनल नेपालको साझेदारी संघको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ मा ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय महिलाहरुको सहभागितामा म्युजिकल चेयर तथा घैटा फोर्ने खेल सम्पन्न गरेको छ । सो पालिकाका उपप्रमुख कमला सहगलको अध्यक्षतामा भएको सो खेलहरुमा परियोजना संग सम्बन्धित महिलाहरुका बिच भएको सो खेलहरुका विजेताहरुलाई पुरस्कृत समेत गरिएको परियोजना संयोजक यमलाल साशंकरले जानकारी दिनुभयो । म्युजिकल चेयर खेलमा प्रथम भएकी प्रमिला मंडल, दोस्रो भएकी मनिता मंडल तथा तेस्रो भएकी अस्मीता राउत र घैटा फोर्ने खेलमा पहिलो भएकी अमिरकला महरा,रविता मंडल तथा तेस्रो भएकी जानकी मुखियालायृ जनही एक थान साड़ीले पुरस्कृत गरिएको थियो । सो खेलहरुमा सहभागी भएकाहरुलाई सान्तवना पुरस्कार समेत प्रथान गरिएको थियो ।सहभागीहरुलाई पालिकाका कार्यपालिका सदस्यहरु वविता राय कुर्मी,सोभा कुमारी यादव तथा सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक यमलाल साशंकरले पुरस्कार वितरण गर्नुभएको थियो । खेलमा सहभागी भएकाहरुलाई सो पालिकाका स्वास्थ्य शाखा प्रमुख सिकिन्दर साहले महिलाहरुको स्वास्थ्यका लागि पालिकाले गर्ने कामहरुका बारेमा जानकारी दिदै अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भलाई साझा गर्नुभएको थियो । जनकनन्दिनी गाउँपालिकाको समन्वयमा सो कार्यक्रम भएको थियो ।
त्यस्तै, ८ मार्चकै सनदर्भमा विदेह नगरपालिका वडा नं. १ श्री ठाढी माविमा महिला अधिकारका बिषयमा भएको वक्तृत्वकला प्रतियोगितामा जनता नमुना मावि तिनकौरियाका छात्र बलाराम कुमार शर्मा प्रथम, विशाल मंडल दोस्रो तथा श्रीमावि ठाढीका अस्मिता सहनी तृतिय भएका छन् । सशक्त वालिका परियोजना अन्तरगत नै भएको सो वक्तृतवकला प्रतियोगितामा सहभागी भएका अन्य विद्यार्थीहरुलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । वडा नं. १ का वडाध्यक्ष संजय पाण्डेको अध्यक्षतामा विदेह नगरपालिकाका उपप्रमुख आशा झाको प्रमुख आतिथ्यमा भएको सो वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले महिला अधिकारका विषयमा प्रस्तुती गरेका थिए । सो कार्यक्रममा, संघका कर्मचारी,प्रत्याभूत परिवार, सीओसी सहभागी, युथ क्लवका सदस्यहरु, शिक्षक, अभिभावक, विभिन्न विद्यालयका विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
9 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
9 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
9 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
9 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
10 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
10 घन्टा पहिले
पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..
काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..
2 महीना पहिले
नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..
जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..
3 महीना पहिले
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..
ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..
11 महीना पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
11 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..