पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

12 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक १ गते ।
धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । भैरब टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयबासीको सहयोगमा सरसफाई भएको संस्थाका अध्यक्ष रामबृक्ष साहले जानकारी दिनुभयो ।

दिपावली तथा छठ पर्वको अवसरमा टोल सफाई अभियान अन्तरगत कटैयाको विद्यालय स्थित आँम गाछी देखि उत्तर सार्वजनिक दलान सम्म सरसफाई कार्यक्रममा ८० जना स्थानीयको सहभागिता रहेको संस्थाका सचिव मुकेश यादवले जानकारी दिनुभयो । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत झोझी टोलमा गठन भएको भैरब टोल विकास संस्थाले सामाजिक क्षेत्रमा गर्ने कार्यहरुको थालनी स्वरुप नियमित रुपमा सरसफाई कार्यक्रम सुरु गरेको सपोर्ट नेपालका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।

वडाध्यक्ष रामनारायण यादवको उपस्थितीमा भएको सरसफाईमा सो वडाका वडासदस्यहरुको समेत उपस्थिती रहेको थियो । सरसफाईमा सहभागी सपोर्ट नेपालका महोत्तरी संयोजक प्रकाश ठाकुरका अनुसार अब संस्थाको अगुवाईमा नियमित रुपमा सरसफाई हुने छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

27 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..