रोशनीको शंकास्पद मृत्यु बारे प्रहरीद्वारा अनुसन्धान शुरु
11 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
मंसिर १४ गते ।
जनकपुरधाममा बिहिबार साँझ शंकास्पद मृत्यु भएको रोशनी झाको घटनाबारे धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाका एसपी रुगम बहादुर कुँवरले आइतबार विहान आफंै घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या गरे जस्तो नदेखिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्टले थप कुरा पुष्टि हुनेछ । प्रहरीले सुक्षम तरिकाले घटनाको छानविन गरिरहेको र घटनामा संलग्न दोषीलाई कारबाही हुने उनले प्रतिबद्धता जाहेर गरे । ‘हत्याका आरोपीहरुले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेकाले घटना शंकास्पद बनेको छ’,रोशनीका मामा पंकज झाको आरोप छ ।
ससुराली पक्षले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाएका छन् । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ । प्रहरीले जलेको अवस्थामा फेला परेका अवषेशहरुको नमूना परिक्षणका लागि पठाएको छ । यता रोशनीको श्रीमान प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन जिल्ला प्रहरी कार्यालय धनुषा पुगे पनि प्रहरीले जाहेरी लिन नमानेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
पछि पिडित पक्षले किटानी जाहेरी समेत दर्ता गराएको छ । रोशनीको घाँटी थिचेर हत्या गरिएको र प्रमाण नष्ट पार्न कपडा तथा अन्य सामान जलाइएको दाबी गर्दै माइतीपक्ष न्याय दिलाउन प्रहरीसँग माग गरेकी छन्। घटनास्थलमा जलाइएका अवशेषहरू फेला परेको र आरोपीहरूले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेको रोशनीका मामा पंकज झाले बताएका छन्।
घटनामा आरोपिका आफन्तहरु डा.धिरज झा, मिश्राको बहिनी र भिनाजु लगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए । उनिहरुले घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् । यता, प्रहरीले अनुसनधानका लागि मृतक रोशनीका श्रीमान प्रशान्त मिश्रा तथा उनका ससुरा रुद्रनारायण मिश्रलाई नियन्त्रणमा लिएको हो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..