शान्ति पुनस्र्थापना गृहको जनचेतनामुलक कार्यक्रम सम्पन्न

10 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर २५ गते । १६ दिने लैँगिक हिँसा विरुद्धको अभियानका क्रममा शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्लाको विभिन्न स्थापना जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । गृहका धनुषा प्रमुख रिना झाले दिनुभएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका अन्तरगत संकटमोचन मावि जनकपुरधाम ४, कन्टिर झा मावि बभनगामा तथा सरस्वती मावि कनकपट्टीका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुबिच बालविवाह, लागु औषध तथा लैँगिक हिँसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ ।

ती अन्तरक्रियामा सम्बन्धति विद्यालयका प्रधानाध्यापक, समाजिक शिक्षक तथा प्रहरीको उपस्थिती रहेको थियो । त्यस्तै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको मावि मुसहरनियाँमा समते उक्त अन्तरक्रिया सम्पन्न भएको छ ।

यसका साथै जटही सिमा नाकामा नेपाल ई रिक्सा मजदुर संगठन संग मानव बेचबिखन तथा ओसारपोसार रोकथाममा रिक्सा चालकको भूमिका विषयमा समेत अन्तरक्रिया सम्पन्न गरेको गृहका प्रमुख झाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रहरीको समेत उपस्थिती रहेको थियो । अभियानका क्रममा बुधबार जनकपुरधाम रेल्वे स्टेशनमा दीप प्रज्जवलन समेत गरिएको थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..