एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

3 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
चैत ९ गते ।
धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना विद्यार्थीलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लि.ले शैक्षिम सामग्री वितरण गरेका छन् । सो बैँकद्वारा संचालित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला,जुता तथा स्टेशनरी सामानहरु वितरण गरिएको बैँकका नगराईन शाखाका ईन्चार्ज मुकेश कुमार यादवले जानकारी दिनुभयो ।

सो विद्यालयका प्रधानाध्यापक प्रमेन्द्र कुमार निधीको अध्यक्षता तथा नगराईन नगरपालिकाका नगरप्रमुख विनय कुमार यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच सो विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामादायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहयोगका लागि यस्ता गतिविधिले थप उर्जा दिएको बताउदै पालिकाले समेत उनिहरुको शैक्षिक विकासका लागि योजनाहरु बनाइरहेको नगरप्रमुख यादवले बताउनु भयो । सो कार्यक्रममा बैँका शाखा प्रमुख प्रकाश कुमार साहले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीहरुलाई सो सामग्रीहरु वितरण गरेको बताउदै अगामी दिनमा समेत यस्ता गतिबिधिहरु जरी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यता, सो कार्यक्रममा बोल्दै प्रधानाध्यापक निधीले यस्ता सहयोगले ति कलिला बालबाकिलाहरुको पढाई प्रतिको उत्साहमा बृद्धि हुने भएकाले आयोजकलाई धन्यवाद दिनुभएको थियो । सो कार्यक्रममा बैँकका कर्मचरीहरु, पालिकाका शिक्षा समितिका सदस्यहरु, विद्यालयका शिक्षक तथा कर्मचारी एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

12 comments
जेठ महिनामा धनुषामा १ सय ५२ अपराध दर्ता, ६९ फरार प्रतिवाद..

जनकपुरधाम असार २ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनाभर सम्पादन गरेका गतिविधिको विवरण सार्वजनिक गर्द..

11 घन्टा पहिले

जेठ महिनामा धनुषामा १ सय ५२ अपराध दर्ता, ६९ फरार प्रतिवाद..

जनकपुरधाम असार २ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनाभर सम्पादन गरेका गतिविधिको विवरण सार्वजनिक गर्द..

11 घन्टा पहिले

धनुषाका तीन विद्यालयमा प्रहरीको साइबर सुरक्षा अभियान, ब..

  जनकपुरधाम, असार २ गते पछिल्लो समय बढ्दो साइबर अपराध र बालविवाहका चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्य..

12 घन्टा पहिले

इन्धनको भाउ यथावत् रहने

जनकपुरधाम असार २ गते । नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले सा..

13 घन्टा पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

1 दिन पहिले

बिदेह नपाको दुई वडामा पुर्ण सरसफाई तथा स्वच्छताका लागि र..

जनकपुरधामजेठ ३० गते । धनुषा जिल्लाको बिदेह नगरपालिकाको दुई वटा वडामा शनिबार सरसफाई सम्बन्धि वास र्याली अभियान स..

3 दिन पहिले

इन्धनको भाउ यथावत् रहने

जनकपुरधाम असार २ गते । नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले सा..

13 घन्टा पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

1 दिन पहिले

नेपालबाट भारत लैजान लागिएको ४० लाख रुपैयाँ बराबरको चिनि..

  जनकपुरधाम जेठ ४ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करीको एउटा ठूलो घटना सार्वजनिक भएको छ। शनिबार र..

30 दिन पहिले

तीनू सरकारी बैंकक अध्यक्ष सभ देलनि राजिनामा

  काठमाण्डौ, २४ बैशाख । नेपालक तीनू सरकारी बैंकक सञ्चालक समिति अध्यक्ष सभ अपन–अपन पदसँ राजिनामा दऽ देलनि अछि । ..

1 महीना पहिले

२५ करोडसम्मका उद्योग अब जिल्लाबाटै दर्ता हुने, उद्योग वि..

  काठमाडौं ,२४ बैशाख ।। सरकारले साना तथा घरेलु उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन २५ करोड रुपैयाँसम्..

1 महीना पहिले

२ अर्ब लागतमा बन्ने पाँचतारे होटलको भूमि पूजन सम्पन्न

  जनकपुरधाम बैसाख २१ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका ला..

1 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

धनुषाका तीन विद्यालयमा प्रहरीको साइबर सुरक्षा अभियान, ब..

  जनकपुरधाम, असार २ गते पछिल्लो समय बढ्दो साइबर अपराध र बालविवाहका चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्य..

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..