ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव
6 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत १९ गते ।
ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मनाएको छ । ओरेकले विगत देखि सञ्चालन गर्दै आएका अभियान तथा कार्यक्रमहरूको आर्ट चित्र मार्फत प्रदर्शनी, खष्मभय बाट अभियान प्रस्तुति, दीप प्रजनन गरी दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त वार्षिक उत्सवमा मधेस प्रदेश सभाका सांसद तथा महिला बालबालिका तथा सामाजिक न्याय समितिका प्रमुख माननीय रूपा यादवज्युको प्रमुख अतिथित्वमा सो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश सांसद माननीय जिबछी यादव, माननीय रमिता प्रधान, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी लगायत आयोगको टिम, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दर मण्डल ,उपप्रमुख संगीता ठाकुर, जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किशोरी शाह, महिला मानवअधिकार रक्षक संजालका राष्ट्रिय अध्यक्ष श्यामकुमारी शाह, प्रदेश अध्यक्ष रेखा झा लगायत धनुषा र महोत्तरीका महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष तथा टिम, जिल्ला प्रहरी कार्यालय धनुषा र महोत्तरीका महिला बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख, खेलकुद तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, महिला÷ युवा÷ किशोरी समूह सञ्जाल, महिला मानव अधिकार रक्षकहरू, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था, पत्रकार लगायत ८२ जनाको सहभागितामा ओरेक दिवस सम्पन्न गरिएको छ।
वार्षिक उत्सव कार्यक्रममा आउनुहुने अतिथिहरूबाट सुझाव तथा शुभकामना हरु संकलन गरिएको छ। ओरेकको महिलावादी दृष्टिकोणबाट समाज रूपान्तरण गर्ने अभियानमा साथ सहयोग, एक्यबद्गता जनाएका थिए ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
22 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
22 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
22 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
22 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
23 घन्टा पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..