बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय व्यवहार, ओरेकद्वारा कडा आपत्ति
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, २४ बैशाख । रौतहटको कटहरिया नगरपालिका–९ की पूर्व दलित महिला वडा सदस्य अंकलिया देवी मुसहरमाथि बोक्सीको आरोप लगाएर मलमुत्र खुवाइएको घटनाप्रति महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गम्भीर आपत्ति जनाएको छ।
ओरेकले उक्त घटनालाई मानवअधिकारविरोधी, अमानवीय र सामाजिक विभेदको चरम उदाहरण भएको उल्लेख गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ।
ओरेक मधेश प्रदेश संयोजक विणा सिंहद्वारा जारी विज्ञप्तिमा समाजमा अझै पनि पितृसत्तात्मक सोच, जातीय विभेद, अन्धविश्वास र दण्डहीनताको संस्कार कायम रहेकाले दलित तथा सीमान्तकृत महिलाहरू हिंसाको शिकार बन्न बाध्य भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा बोक्सी आरोपसम्बन्धी कानुन स्पष्ट भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्ता घटना दोहोरिने गरेको जनाइएको छ। राजनीतिक संरक्षण, सामाजिक दबाब तथा कमजोर न्यायिक प्रक्रियाका कारण दोषी उम्किने प्रवृत्ति बढेको भन्दै ओरेकले चिन्ता व्यक्त गरेको छ।
संस्थाले घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्न, पीडित महिलाको सुरक्षा तथा उपचार सुनिश्चित गर्न र यस्ता अमानवीय प्रथाविरुद्ध प्रभावकारी जनचेतना अभियान सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
3 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
3 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
3 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
3 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
8 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..