धनुषाधाममा आमा र डेढ वर्षीय छोराको शव फेला, प्रहरीले थालेको अनुसन्धान

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, २४ बैशाख । धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा एक महिला र उनका डेढ वर्षीय छोराको शव फेला परेको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ।

स्थानीयका अनुसार २३ वर्षीया बबिता साह आफ्नै घरभित्र झुन्डिएको अवस्थामा भेटिएकी हुन्। त्यस्तै उनका १८ महिनाका छोरा आरभ साह पूजा गर्ने कोठामा मृत अवस्थामा फेला परेका छन्। बालकको घाँटीमा डोरीले कसेजस्तो डाम देखिएको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार बबिताका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। उनी केही समयअघि घर आएर करिब २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयवासीले बताएका छन्।

घटनाबारे सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार पारिसकेको र घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

घटनापछि गाउँमा शोक र त्रासको वातावरण बनेको छ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..