खतिवडाले ल्याए मुद्रासम्बन्धी पुस्तक
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ — नेपाली मुद्राको इतिहास र हालसम्मको विकासबारे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत श्याम खतिवडाले पुस्तक प्रकाशनमा ल्याएका छन् ।
‘नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा’ नामक पुस्तकमा हालसम्मका सबै मुद्राको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंक ६६औं वर्ष प्रवेश गरेको अवसरमा हालै आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त पुस्तक सार्वजनिक गरे ।
पुस्तकमा नेपालका मुद्राको विकासक्रम र व्यवस्थापन, हालसम्म निष्कासित काजगी मुद्राको विवरण, जाली नोटका समस्या र समाधानका उपाय, सफा नोट नीति, नोटमा रहेका मठमन्दिर, हिमाल र पशुपन्छीको विवरण, मुद्राको मौद्रिक इकाइ मापनलगायत विषयमा चर्चा गरिएको छ ।
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
2 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
2 दिन पहिले
दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न
जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..
2 दिन पहिले
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..
जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..
5 दिन पहिले
पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..
जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..
10 दिन पहिले
युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न
जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..
12 दिन पहिले
प्रशासनलाई लाखौँको विपद् व्यवस्थापनका सामग्री हस्ताना..
जनकपुरधाम १२ गते पुस । धनुषा जिल्लामा विपद्का कारण हुने क्षतिबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालयलाई शुक्रब..
12 दिन पहिले
स्रोत बिनाको २० लाख रुपैयाँ नियन्त्रणमा
जनकपुरधाम पुस ८ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा बल मोहतरी जिललाको मटिहानीले तीन महिनाको अवधिमा स्रोत नखुलाउन ..
16 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
3 महीना पहिले
बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
3 महीना पहिले
मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाक..
२५ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक..
4 महीना पहिले
भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने
जनकपुरधाम भदौँ १४ गते । भ्रष्टाचार निवारण सम्बन्धि नयाँ कानुनमा भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने भएको..