२५ करोडसम्मका उद्योग अब जिल्लाबाटै दर्ता हुने, उद्योग विभागले गर्‍यो अधिकार हस्तान्तरण

4 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,२४ बैशाख ।। सरकारले साना तथा घरेलु उद्योगसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी उद्योगको दर्ता तथा नियमन अधिकार प्रदेश र जिल्लास्तरमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

उद्योग विभागले जारी गरेको सूचनाअनुसार अब यस्ता उद्योगको दर्ता, नवीकरण तथा अन्य प्रशासनिक काम सम्बन्धित प्रदेश सरकारअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन हुनेछ। यससँगै उद्योगी व्यवसायीले एउटै कामका लागि विभाग र जिल्लास्तरीय कार्यालय दुवैतिर धाउनुपर्ने अवस्था अन्त्य हुने बताइएको छ।

सरकारले गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी कार्यसूची’ अन्तर्गत उद्योग दर्तामा रहेको दोहोरो प्रणाली हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १० गते मन्त्रीस्तरीय निर्णयमार्फत फाइल हस्तान्तरण प्रक्रिया सुरु गरेको हो।

हाल उद्योग विभागमा रहेका २५ करोडसम्मका स्वदेशी उद्योगका अभिलेख तथा फाइल सम्बन्धित प्रदेश सरकारको उद्योग हेर्ने मन्त्रालयमा पठाउन थालिएको विभागले जनाएको छ। प्रदेश मन्त्रालयमार्फत ती कागजात सम्बन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण गरिनेछ।

उद्योग विभागकी निर्देशक उर्मिला खडिवडाले संघीय शासन व्यवस्थाअनुसार सेवा विकेन्द्रीकरण गर्दा उद्योगीलाई आफ्नै जिल्ला वा प्रदेशबाट सेवा लिन सहज हुने बताइन्। उनका अनुसार नयाँ व्यवस्थाले समय र खर्च दुवै घटाउने अपेक्षा गरिएको छ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

12 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

12 घन्टा पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

4 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

5 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

6 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

12 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

1 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

1 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..