धनुषामा दुई बस ठोक्किँदा १७ जना घाइते
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम , वैशाख २७ — धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
आज बिहान करिब ५ः५० बजे काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको काठमाडौं–काँकडभिट्टा चल्ने बसले ओभरटेक गर्ने क्रममा पछाडिको भागमा ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा बसमा सवार करिब ३३ यात्रुमध्ये १७ जना घाइते भएका छन्। घाइतेहरूको मोडल अस्पताल लालगढ, धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको छ। घाइते हुनेहरूमा बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ निवासी ४३ वर्षीय विष्णु विष्ट, भारत असम निवासी ५० वर्षीय बिराज शेख, ३५ वर्षीय सतन शेख, २८ वर्षीय अफताब अन्सारी, सुनसरी हरिनगर–४ निवासी २० वर्षीय सुजन यादव, उदयपुर चन्दनगढी–६ निवासी ३२ वर्षीय अजय काफ्ले, काठमाडौं–३२ निवासी २१ वर्षीया रिद्धि खड्की, २१ वर्षीया सरन खड्की, धनुषा गणेशमान चारनाथ–५ निवासी ४२ वर्षीया ललिता भुजेल, सर्लाही लालबन्दी–१ निवासी ३८ वर्षीय दिजेन्द्र न्यौपाने, सहचालक मोरङ विराटनगर निवासी २८ वर्षीय मुकेश साह लगायत रहेका छन्।
त्यस्तै तेह्रथुम थथर गाउँपालिका–४ निवासी २८ वर्षीया कविता भुजेल, सुनसरी धरान–१७ निवासी ३४ वर्षीया मेरी राई, झापा झिलझिले–८ निवासी २० वर्षीय न्युसन थापा, सुनसरी इनरुवा–९ निवासी ३३ वर्षीय राजकुमार उराउ, सिरहा मिर्चैया–१ निवासी ४४ वर्षीय रतनदेव मण्डल र सुनसरी इनरुवा निवासी ३३ वर्षीया सन्तोषी उराउ पनि घाइते भएका छन्।
दुर्घटनामा प्रदेश १–०१–००१ ख ४२२४ नम्बरको बसमा सामान्य क्षति पुगेको र उक्त बस गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ। उक्त बसका चालक झापा बिर्तामोड नगरपालिका–७ निवासी ४९ वर्षीय अमृतबहादुर लिम्बु सम्पर्कमा रहेको बताइएको छ।
घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बडहरी र इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनाग्रस्त बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसलाई प्रहरी चौकी लालगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..