एकडारा–सम्सीमा बालबालिका र विपन्न परिवारलाई राहत तथा शैक्षिक सामग्री वितरण
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
बैेसाख २८ गते ।महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा बालबालिका तथा विपन्न परिवारलाई लक्षित गर्दै विभिन्न सहयोग सामग्री वितरण गरिएको छ। दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धिको लागि हातेमालो कार्यक्रम’ अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।
संस्थाका संस्थापक अध्यक्ष सुनील ठाकुर को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यक्रमको अनुगमनसँगै समुदायका बालबालिका र विपद् प्रभावित परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रमअन्तर्गत बालबालिकाको बौद्धिक तथा सिर्जनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले विभिन्न बाल क्लबलाई बोर्ड गेम वितरण गरिएको संस्थाले जनाएको छ। साथै हालै आगलागीबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराइएको छ भने रक्त क्यान्सरबाट पीडित एक बिरामीलाई उपचार सहयोगस्वरूप आर्थिक सहायता समेत प्रदान गरिएको बताइएको छ।
कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी ले यस्ता गतिविधिले बालबालिकाको क्षमता विकासमा सकारात्मक प्रभाव पार्नुका साथै संकटमा परेका परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
21 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
21 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
21 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
21 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
22 घन्टा पहिले