जनकपुरधाममा महिला नेतृत्व तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी तीनदिने तालिम सम्पन्न

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
बैसाख २८ गते ।

जनकपुरधाम मा लैंगिक हिंसा तथा हानीकारक परम्परागत अभ्यास रोकथाम सम्बन्धी तीनदिने नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा न्ल्इःभ्ल् को सहयोगमा “शक्तिशाली महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत यही २०८३ वैशाख २३ देखि २५ गते (६–८ मे २०२६) सम्म तालिम सञ्चालन गरिएको हो।

तालिममा वीरगञ्ज महानगरपालिकाका ११ जना, पकाहामैनपुर गाउँपालिका का ७ जना, जनकपुरधाम उपमहानगरपालिकाका ११ जना तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिका का ७ जना गरी कुल ३६ जना युवा महिला समूह तथा महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तीनदिने तालिमको सहजीकरण प्रशिक्षक शोभा महतो तथा ओरेक मधेश प्रदेश संयोजक विणा सिंह ले गर्नुभएको थियो।

तालिममा हानीकारक परम्परागत मान्यता तथा अभ्यासले कसरी लैंगिक हिंसा निम्त्याइरहेको छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै यस्ता कुरीति तथा विभेदविरुद्ध स्थानीय सरकार र सरोकारवाला निकायसँग कसरी प्रभावकारी पैरवी गर्ने, समुदायमा सचेतनामूलक कार्यक्रम कसरी सञ्चालन गर्ने तथा महिलाले केवल महिला भएकै कारण भोग्नुपर्ने विभिन्न प्रकारका हिंसाबारे सहभागीहरूलाई जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी महिलाहरूले समुदायस्तरमा महिला अधिकार संरक्षण, हिंसा न्यूनीकरण तथा हानिकारक सामाजिक अभ्यास अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

21 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

21 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

21 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

21 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..

22 घन्टा पहिले