जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी तीनदिने तालिम सम्पन्न

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट (जीआरबी) तथा लैङ्गिक समावेशी योजना निर्माण सम्बन्धी तीनदिने आवासीय तालिम सम्पन्न भएको छ । वैशाख २९ देखि ३१ गतेसम्म जनकपुरधाम मा आयोजित तालिममा मधेश प्रदेशका पाँच जिल्लाअन्तर्गत छ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिममा वीरगञ्ज महानगरपालिका, पकहामैनपुर गाउँपालिका, गौर नगरपालिका, राजपुर नगरपालिका, यमुनामाई गाउँपालिका तथा जनकपुरधाम उपमहानगरपालिका बाट पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखाका शाखा प्रमुखहरू गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण प्रशिक्षक प्रमिता शर्माले गर्नुभएको थियो । तालिममा लैङ्गिकमैत्री योजना, लैङ्गिकमैत्री बजेट, जीआरबी कोडिङ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जीईएसआई) नीति, जीईएसआई अडित लगायतका विषयमा केन्द्रित रही व्यवहारिक तथा सहभागितामूलक अभ्यास सञ्चालन गरिएको थियो ।

कार्यक्रमले स्थानीय तहमा लैङ्गिकमैत्री शासन प्रवद्र्धनका लागि भइरहेका पहल, अभ्यास तथा उपलब्धिहरूको समीक्षा गर्दै सुधार आवश्यक रहेका नीतिगत, संरचनागत तथा कार्यान्वयन पक्षहरूको पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । साथै, सहभागीहरूबीच साझा बुझाइ विकास गरी स्थानीय तहमा लैङ्गिक उत्तरदायी योजना तथा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

20 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

20 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

21 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

21 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

21 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

21 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

12 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

19 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

20 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

20 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

28 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले