देशमा नेता अली बढि भयो
4 महीना पहिले प्रकाशित
Smrititimes
इन्द्रकुमार मधेशानन्द
देशमा नेता अली बढि भयो । कम गर्नु पर्छ। संघिए संसद र प्रदेश संसदको सीट सांख्या आधिमा झार्नु पर्यो।
नगर र गाउँपालिकालाइ अबश्यक्ता अनुसार मर्ज गरि सदस्यहरु हटाउनु पर्यो ।अध्यक्ष, उपाध्याक्ष र वाडा अध्याक्ष भये पुगछ। यस्ले देशको अनाबश्यक आर्थिकभार कम हुनेछ। मात्र ताली बजाउन नेताहरु किन चाहियो ?
प्रदेशको सङ्ख्या र सिमाङ्कन पहिलो संविधान सभाको राज्य पुनर्संरचना आयोगले गरको सिफारिश अनुसार हुनु पर्यो l
जेन्जी आन्दोलन, मधेश आन्दोलन अन्य आन्दोलनमा भयेको दमन र सम्पुर्ण आयोगहरुको प्रतिवेदन सर्वजनीक गरि दोशी लाई कारबाही हुनु पर्यो , प्रधानमन्त्रीज्युको यो कुरा स्वागतयोग्य र प्रशंसनीय हो l
दलित, महिला, आदिवासी जनजातिको प्रतिनिधत्व सुनीस्चित गर्न सीट नै अरक्षित हुनु पर्यो l देश बाट सबैखाले बिभेद अन्त गर्नु जरुरी छ न कि सब जनतालाई जनप्रतिनिधि/नेता बनाउने जरुरी छ l
प्रधानमन्त्रीज्युले नेपालको दाबी र भारतको दाबी दुइटै कुरा गरनु कसरी गलत भयो ? कुटनितिक नोट लेख्ने प्रधानमन्त्री बालेन शाह नै हुन l
कृष्णप्रसाद भट्टराईले कुनैबेला मिडियाको साथिहरुको प्रशनको जबाब यसरी दिएको थियो " काला पानी हाम्रो भयेको भये कालो पानी हुन्थयो, कला पानी भनिदैन्थ्यो" वाहको यो जबाबमा ति बेला पत्रकारसाथिहरु खितिक्क हास्नु भयेको थियो l
लिपुलेक सहितको नेपालको नक्सा भयेको किताब बितरणमा रोक कुन सरकारले लगायेको थियो भुल्नु हुदैन l
नेपाललाई युक्रेन बनाउने होइन, कुटनितिक माध्यम बाटै समाधान हुने कुरा के सही होइन ?
बिजुलीमा सेवा कर भनेर अतिरिक्त बिजुली बिल लिने सरकार कुन हो ?
गाउ गाउमा जमिनको मालपोत दस्तुर बढाउने सरकारहरु बारे के भन्ने ?
जनतालाई imotional बनाई सदैब राजनीति भयो, यो खेल बन्द हुनु पर्यो l
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
2 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
3 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
3 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
4 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 घन्टा पहिले
परिचय आ चुनावी दृष्टिकोण २०२६
प्रणाम,हम उमेश साह, धनुषा जिलाक मिथिला बिहारी नगरपालिका वडा नं.३, मिथिलेश्वर मौवाहीक स्थायीनिवासी छी । हम स्व. देव ..
7 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..