देवडिहामा विद्युत समस्या चर्किंदै, नयाँ ट्रान्सफर्मर जडानको माग

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ३ गते । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं. ७ देवडिहा गाउँका बासिन्दाहरु ट्रान्सफर्मर जडानको माग गर्दै सम्बन्धित निकायहरुमा बुधबार ज्ञापनपत्र बुझाएका छन् । यस गम्भीर समस्याको समाधानका लागि स्थानीय रामचन्द्र शर्माको अगुवाईमा देवडिहाका जागरुक युवाहरूले नेपाल विद्युत प्राधिकरण जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय मनीष झाको सचिवालयमा निवेदन पत्र पठाएका छन्।
वर्षौंदेखि विद्युत समस्याबाट पीडित हुँदै आएका छन् । गाउँमा करिब तीन वर्षअघि नै विद्युतका पोलहरू गाडिए पनि विभिन्न विवाद तथा अवरोधका कारण हालसम्म तार टाँग्ने र ट्रान्सफर्मर जडान गर्ने कार्य सम्पन्न हुन सकेको छैन।
स्थानीयवासीका अनुसार अहिलेको अत्यधिक गर्मीमा न्यून भोल्टेजको समस्याले जनजीवन निकै कष्टकर बनेको छ । घरमा पङ्खा समेत राम्रोसँग सञ्चालन हुन नसक्ने अवस्था रहेको छ भने सिँचाइका मोटर तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्दा भोल्टेज झन् घट्ने र बत्तीसमेत बल्न नसक्ने समस्या बारम्बार दोहोरिने गरेको छ । निवेदनमार्फत तीन वर्षदेखि गाडिएका पोलहरूमा तत्काल तार टाँगी नयाँ ट्रान्सफर्मर जडान गरी देवडिहावासीलाई विद्युत समस्याबाट राहत प्रदान गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । स्थानीयवासीहरूले विद्युत सेवा आजको समयमा केवल सुविधा नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सम्बन्धित निकायहरूलाई जनताको समस्या बुझेर तत्काल आवश्यक पहल, चासो र निर्णय लिन आग्रह गरेका छन्। “देवडिहामा तत्काल तार टाँगौँ, नयाँ ट्रान्सफर्मर जडान गरौँ र जनतालाई राहत दिलाऔँ।” भन्दै देवडिहावासीले विद्युत पूर्वाधार विस्तार र भोल्टेज समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकायको शीघ्र ध्यानाकर्षण गराएका छन्।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..