धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ शुभारम्भ
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३ गते
सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३’ शुभारम्भ गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा सप्ताहव्यापी अभियान सुरु गरिएको हो । अभियानको उद्घाटन अवसरमा बिहान रामानन्द चोकबाट प्रभातफेरी निकालिएको थियो। प्रभातफेरी अस्पताल रोड, जानकी मन्दिर तथा भैरव चोक हुँदै महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र को सभाहलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका फकिरा महत्तो प्रमुख अतिथि रहेका थिए भने बाराका प्रहरी उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेत को सभापतित्वमा समारोह सम्पन्न भएको थियो । उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा विभिन्न क्लबका प्रतिनिधिसहित ६सय भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा मोनाष्टिक विद्यालय का विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यस अवसरमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा योगदान पु¥याएको भन्दै सुरज कुमार लामा लगायत विभिन्न व्यक्तित्वलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्य बहादुर शाही ले कार्यक्रम सञ्चालन गरेका थिए । असार ३ गतेदेखि असार ९ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी अभियानअन्तर्गत नियमित ट्राफिक चेकजाँच, सवारी साधनको मेकानिकल परीक्षण, चालक तथा सह–चालकको निःशुल्क स्वास्थ्य परीक्षण, लागूऔषध सेवन परीक्षण, ट्राफिक स्वयंसेवक परिचालन, सडक सुरक्षा सम्बन्धी प्रशिक्षण, जनचेतनामूलक जिङ्गल प्रसारण, पर्चा–पम्प्लेट वितरण, खुला रक्तदान कार्यक्रम तथा अन्य विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा वक्ताहरूले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकासमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन ्। “ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्राको सुनिश्चितता गरौँ” तथा “सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो” भन्ने नारासहित अभियान सञ्चालन गरिएको छ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..