प्रहरी निरीक्षक मन्दिप चौहानको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ४ गते ।
इलाका प्रहरी कार्यालय सबैला, धनुषाको कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक मन्दिप चौहानको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार आयोजित परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा इलाकाको जिम्मेवारी क्षेत्रभित्र पर्ने स्थानीय तहका जनप्रतिनिधिहरू, समाजसेवीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक चौहानलाई सहभागीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा इलाकाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा प्रहरी–नागरिकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल र विचार आदानप्रदान गरिएको थियो ।
प्रहरी निरीक्षक चौहानले स्थानीय समुदायसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्न तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले पनि समाजमा हुने विभिन्न अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढीकरणका लागि प्रहरी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउन सुझाव दिएका थिए । कार्यक्रमले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी समन्वय बढाउन सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..