धनुषामा ट्राफिकको कडाइः सचेतना अभियानसँगै नियम उल्लङ्घनकर्तामाथि कारबाही
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, असार २७ — धनुषामा ट्राफिक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिरोमाइलले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालको नेतृत्वमा शनिबार मुजेलिया क्षेत्रमा खटिएको ट्राफिक प्रहरी टोलीले सवारी चालक र यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरेको थियो ।
अभियानका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन तथा चालकहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सुरक्षित तथा व्यवस्थित यातायात प्रणालीको विकास र सर्वसाधारणमा ट्राफिक नियमप्रति जिम्मेवारीबोध बढाउने लक्ष्यसहित यस्ता सचेतनामूलक अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ प्रहरी निरीक्षक दाहालले जानकारी दिनुभयो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..