हिंसा प्रतिकार्य संयन्त्र प्रभावकारी बनाउन सरोकारवालाको जोड
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार २९ गते । जनकपुरधाम। तरङ्गिणी महिला अधिकार प्रशिक्षण केन्द्र (तरङ्गिणी फाउण्डेसन) ले धनुषाधाम नगरपालिकामा सञ्चालित ‘रूपान्तरण परियोजना’ अन्तर्गत लैङ्गिक हिंसा प्रतिकार्य तथा रिफरल संयन्त्र सुदृढीकरण सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। जनकपुरस्थित महिला विकास सेवा केन्द्रसँगको सहकार्यमा विगत १५ महिनादेखि सञ्चालन भइरहेको परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय सरकार, प्रहरी, न्यायिक निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रम संयोजक विष्णु नेपालीले तरङ्गिणी सन् २०१७ मा स्थापना भएको महिलावादी संस्था भएको जानकारी दिँदै महिला मानव अधिकार, न्यायमा पहुँच, लैङ्गिक समानता तथा हानिकारक सामाजिक अभ्यास अन्त्यका लागि संस्था सक्रिय रहेको बताउनुभयो। उहाँका अनुसार धनुषाधाम नगरपालिकामा १८ महिला समूह र ९ किशोरी समूहसँग प्रत्यक्ष रूपमा काम गर्दै मनोसामाजिक परामर्श, नेतृत्व विकास, अन्तरपुस्ता संवाद तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। कार्यक्रममा अधिवक्ता रेखा झाले नाबालिग बालिकाको हकमा “आफैँ प्रेम गरेर गएको” भन्ने आधारमा उजुरी दर्ता नगर्ने वा बेवास्ता गर्ने प्रवृत्ति गम्भीर समस्या भएको बताउनुभयो।
नाबालिगको सहमतिलाई कानुनले मान्यता नदिने भएकाले तत्काल खोजी, उद्धार र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। उहाँले प्रेमको बहानामा मानव बेचबिखन, यौन शोषण र हिंसामा परेका बालिकाका उदाहरण प्रस्तुत गर्दै यस्ता घटनामा प्रहरी थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै घरेलु हिंसा, बलात्कारपछि जबर्जस्ती विवाह गराउने तथा गाउँमै मिलापत्र गराउने प्रवृत्तिप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । ओरेक नेपालका मधेश प्रदेश संयोजक विणा सिंहले लैङ्गिक हिंसा निवारण कोष प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गर्दै यसको स्पष्ट कार्यविधि बनाएर स्थानीय तहमा उपयोग गर्नुपर्ने बताउनुभयो। आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गरी थप बजेट परिचालन गर्न सकिने उहाँको भनाइ थियो ।
```````ओसीएमसी (वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर) का कर्मचारी रुपनारायण साहले केन्द्रमा आउने अधिकांश घटना महिला हिंसासँग सम्बन्धित रहेको जानकारी दिनुभयो। विशेषगरी यौन हिंसा, शारीरिक हिंसा र पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसाका घटना बढ्दै गएको उहाँले बताउनुभयो। जनचेतना बढेसँगै उजुरी बढेको भए पनि हिंसाका घटनामा कमी आउन नसकेको र जनशक्तिको अभावका कारण २४सै घण्टा सेवा सञ्चालन गर्न चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो । महिला विकास सेवा केन्द्रका प्रमुख नेनो ठाकुरले धनुषाधाम क्षेत्रमा बालविवाह रोक्न प्रहरी र स्थानीय तहमा पटक–पटक पहल गरे पनि प्रभावकारी कारबाही हुन नसकेको गुनासो गर्नुभयो। महिला तथा किशोरीको सशक्तीकरणका लागि सीप विकास, क्षमता अभिवृद्धि तथा बजेट व्यवस्थापनमा स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने उहाँको माग थियो । कार्यक्रममा महिला अधिकार तथा मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, धनुषाधाम नगरपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन तरङ्गिणी फाउण्डेसनका कानुनी तथा पैरवी अधिकृत प्रियंका पौडेलले गर्नुभएको थियो।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..