धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १४ गते ।
धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कफ्र्यूको पूर्ण पालना गराउन नेपाली सेनाको सहयोग मागेको हो। यसअनुसार विष्णुदल गण, महेन्द्रनगर ब्यारेकलाई आवश्यक सुरक्षा व्यवस्थापनका लागि परिचालन हुन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा पठाइएको पत्रमा कफ्र्यू लागू भएका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न नेपाली सेनाको भूमिका आवश्यक भएको उल्लेख गरिएको छ ।
प्रशासनका अनुसार कफ्र्यूको दायरा पूर्वमा बेलौनी रोड–एमक्यू स्टिल क्षेत्र, पश्चिममा सिनुरजोडा, सोहनी, मणिमण्डप, इस्कोन जनकपुर, दुधमती पुल र कादरी मस्जिद क्षेत्रसम्म फैलिएको छ। त्यसैगरी उत्तरमा लक्ष्मीनिया हाटबजार हुँदै लक्ष्मीपुर बगेवासम्म तथा दक्षिणमा नगराइन नगरपालिका र नगराइन चोक आसपासका क्षेत्र कफ्र्यूको सीमाभित्र परेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१)(क)२ अनुसार गरिएको अनुरोधमा शान्ति–सुरक्षा कायम गर्न आवश्यक परे कानुनअनुसार न्यूनतम बल प्रयोग गर्न तथा अन्तिम विकल्पका रूपमा गोली चलाउने अधिकारसमेत नेपाली सेनालाई प्रत्यायोजन गरिएको जनाइएको छ ।
जिल्लामा पछिल्ला दिनहरूमा प्रदर्शन तथा तनाव बढ्दै गएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो। सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..