भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय पक्राउ
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १४ गते ।
भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अभियानका क्रममा सशस्त्र सीमा बल (एसएसबी) को ४८औँ वाहिनी, जयनगरअन्तर्गत पिपरौन समवाय मुख्यालयले १८० लिटर नेपाली घरेलु मदिरा बरामद गरेको छ। घटनामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
एसएसबीका अनुसार जुलाई २९ को बिहान सीमा स्तम्भ नम्बर २८४÷१९ हुँदै नेपालबाट भारततर्फ ठूलो परिमाणमा घरेलु मदिरा तस्करी हुन लागेको गोप्य सूचना प्राप्त भएपछि समवाय प्रमुखको निर्देशनमा विशेष चेकिङ टोली परिचालन गरिएको थियो।
बिहान करिब ६ः४५ बजे चेकिङका क्रममा केही पुरुष तथा महिलाहरू टाउकोमा बोरा बोकेर नेपालबाट भारततर्फ आउँदै गरेको देखिएपछि सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयास गरेका थिए। तर सुरक्षाकर्मीलाई देख्नासाथ उनीहरूले बोरा फालेर नेपालतर्फ भाग्ने प्रयास गरेका थिए। यस क्रममा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको भने अन्य तस्करहरू सीमा क्षेत्रको भौगोलिक अवस्थाको फाइदा उठाउँदै फरार भएका थिए।
घटनास्थलमा छाडिएका पाँचवटा बोराको खानतलासी गर्दा ३००–३०० मिलिलिटरका ६०० बोतल नेपाली घरेलु मदिरा, कुल १८० लिटर, बरामद भएको एसएसबीले जनाएको छ। पक्राउ परेका व्यक्तिको साथबाट एक थान ओप्पो मोबाइल फोन पनि बरामद गरिएको छ । प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका व्यक्तिले नेपालबाट मदिरा भारत पु¥याउने कार्यमा आफ्नो संलग्नता स्वीकार गरेको एसएसबीले जनाएको छ। उनी भारतको बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत हरलाखी थाना क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।
बरामद मदिरा, मोबाइल फोन तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान र कारबाहीका लागि हरलाखी प्रहरी थानामा बुझाइएको छ । एसएसबीको ४८औँ वाहिनी, जयनगरका कमाण्डेन्टले भारत–नेपाल सीमामा अवैध मदिरा, लागूऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी नियन्त्रण गर्नु एसएसबीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध निरन्तर निगरानी र कडा कारबाही जारी रहने बताएका छन्।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..