सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खरिहानीमा सर्वदलीय तथा सर्वधर्मीय शान्ति बैठक सम्पन्न
2 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १७ गते । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सबैला नगरपालिका–१०, खरिहानीमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता प्रवद्र्धन गर्ने उद्देश्यले सर्वदलीय तथा सर्वधर्मीय शान्ति बैठक सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेको विशेष उपस्थितीमा शनिवार भएको बैठकमा इलाका प्रहरी कार्यालय सबैलाका प्रतिनिधि, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, शिक्षक, युवा तथा विभिन्न जातजाति र धर्मका समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले देशका विभिन्न स्थानमा देखिएका साम्प्रदायिक तनावका घटनाप्रति सचेत रहँदै समाजमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न सबै समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।
उनीहरूले धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा सामाजिक एकतालाई थप सुदृढ बनाउन सबै समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले कुनै पनि अफवाह, भ्रम वा उक्साहटमा नलागी आपसी समझदारी, संवाद र सहकार्यका माध्यमबाट गाउँ तथा समाजमा दिगो शान्ति कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित यस्ता कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक सद्भाव र शान्ति स्थापना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खरिहानीम..
जनकपुरधाम साउन १७ गते । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सबैला नगरपालिका–१०, खरिहानीमा हिन्दु&n..
2 घन्टा पहिले
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत खरिहानीम..
जनकपुरधाम साउन १७ गते । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सबैला नगरपालिका–१०, खरिहानीमा हिन्दु&n..
2 घन्टा पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
22 घन्टा पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
3 दिन पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
3 दिन पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
3 दिन पहिले
धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन
जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..
3 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..