धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

55 मिनट पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने तथा प्रहरी संगठनमा जवाफदेहिता र जिम्मेवारीबोध सुनिश्चित गर्ने उद्देश्यले मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का र मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।प्रहरी सेवाको गुणस्तर सुधार, जिम्मेवारीको व्यवस्थित कार्यान्वयन तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्यसहित सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्झौतापछि एसपी खड्काले मातहतका सम्पूर्ण प्रहरी युनिटका इन्चार्जहरूलाई आवश्यक निर्देशन दिँदै कार्यसम्पादनसम्बन्धी ब्रिफिङसमेत गरेका थिए। उनले प्रहरी युनिटबाट सम्पादन हुने कामलाई प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउन तोकिएको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको जनाइएको छ।
ब्रिफिङका क्रममा प्रहरी कार्यालय तथा युनिटहरूले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै निर्धारित कार्य समयमै सम्पन्न गर्नुपर्ने र सेवा प्रवाहमा प्रभावकारिता कायम गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यसम्पादन सम्झौता र निर्देशनात्मक ब्रिफिङले प्रहरी संगठनभित्र जिम्मेवारीबोध तथा जवाफदेहिता बढाउनुका साथै प्रहरी सेवालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। यसबाट जिल्लामा शान्ति सुरक्षा कायम राख्न, प्रहरी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न तथा प्रहरी संगठनको कार्यसम्पादनमा सुधार ल्याउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

12 comments
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

11 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

26 मिनट पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

37 मिनट पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..

55 मिनट पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

11 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

11 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..