जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ साल असोज २५ गते परिचालित प्रहरी टोलीले ठूलो आवाज निकाल्ने, तीव्र गतिमा जिगज्याग शैलीमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो।
चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा अनावश्यक रूपमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउँदा सर्वसाधारणलाई असहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गर्छ। यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ । धनुषा प्रहरीले चाडपर्वको समयमा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ। प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, निर्धारित गतिमा सवारी चलाउन तथा मोटरसाइकलमा अनधिकृत परिवर्तन गरी ध्वनि प्रदूषण नगर्न आग्रह गरेको छ। साथै, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पु¥याउन प्रहरीले जिल्लावासीलाई अपिल गरेको छ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
17 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
31 मिनट पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
44 मिनट पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
59 मिनट पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
1 घन्टा पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..
1 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
11 दिन पहिले