एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय

1 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै आइतबार जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले मानव अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय साधारण सभाका लागि प्रतिनिधि चयन गर्ने तथा आगामी अभियानमा सहभागिता जनाउने निर्णय गरेको छ।
समूहका अध्यक्ष मनिष झा श्रीओमको अध्यक्षतामा सम्पन्न बैठकमा बडादशैँ, दीपावली, छठ पर्व तथा नेपाल संवत् २०८३ को अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो। सहभागीहरूले आपसी सद्भाव, सुख, शान्ति, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
बैठकले एम्नेस्टी इन्टरनेशनल नेपाल सेक्सनको ३५औँ केन्द्रीय साधारण सभामा सहभागी हुन जनकपुरधाम युवा समूह–५७ का अध्यक्ष मनिष झा श्रीओमलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय सर्वसम्मतिले पारित गरेको छ। उक्त साधारण सभा आगामी मङ्सिर ११ र १२ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने जनाइएको छ। त्यस्तै, मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि हेटौँडामा आयोजना हुन लागेको ‘राइट्स फर राइट्स’ अभियान–२०८३ अन्तर्गतको कार्यशालामा समूहका सदस्य उदयचन्द्र यादवलाई सहभागी गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा यसअघि सम्पन्न विभिन्न कार्यक्रमहरूको समीक्षा गर्दै अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको दिवस–२०२६ तथा जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सदस्य, सरोकारवाला निकाय तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरिएको थियो।
स्थानीय समुदायमा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी छठ पर्वपछि चालु आर्थिक वर्षभित्र मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। उक्त कार्यक्रमको तयारी, समन्वय तथा सञ्चालनका लागि समूहकी उपसंयोजक उर्मिला यादवलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।
बैठकले मानव अधिकारका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको संरक्षण गर्दै स्थानीय स्तरमा मानव अधिकारसम्बन्धी सचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, मानव अधिकार उल्लङ्घनका घटनाविरुद्ध आवाज उठाउने तथा मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनका लागि संस्थागत एकता र आपसी सहकार्यलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।
समूहले बैठकबाट पारित निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी दिनमा मानव अधिकारसम्बन्धी अभियान, जनचेतनामूलक कार्यक्रम तथा अन्य गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

35 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

35 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

49 मिनट पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

35 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

49 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 घन्टा पहिले

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..

2 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

11 दिन पहिले