जोगबनी नाकामा बढाइयो निगरानी : घरायसी किनमेलमा पनि अनिवार्य भन्सार
3 वर्ष पहिले प्रकाशित
Smrititimes
विराटनगर । अवैध व्यापारका कारण विराटनगरको बजार व्यवसाय धराशायी भएको भन्दै जोगबनी नाकामा कडाइ गरिएको छ । विराटनगर महानगरपालिकाले साउन १ गतेबाट जोगबनीमा हुने किनमेललाई कडाइ गरेको हो ।यो भन्सारबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत अनिवार्य भन्सार लिन थालिएको हो । महानगरको अगुवाइमा सरोकारवालासँग भएको छलफलपछि जोगबनीबाट ल्याएका सबै मालवस्तुको भन्सार सीमामै काट्न थालिएको छ । भारतीय बजारमा सामान सस्तो हुने भन्दै विराटगर, सुनसरीका स्थानीय घरायसी सामान किन्न जोगबनी जाने गरेका छन् ।विराटनगर महानगरपालिकाकाले विनाभन्सार सामान ल्याउँदा स्थानीय व्यापारीलाई असर परे मेयर नागेश कोइरालाले बताए । ‘विराटनगरको बजारलाई प्रवर्द्धन गर्न सीमा नाकामा कडाइ गर्न लागिएको हो । अब हरेक सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्नेछ, सीमापार सामान किन्न जानुभन्दा विराटनगरकै बजारमा सामान किन्दा व्यवसाय प्रवर्द्धन हुन्छ भन्ने हो ’, कोइरालाले भने ।

व्यापारीले गुनासो गरेपछि सरोकारवालासँग छलफल गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले कडाइ गर्ने सहमति भएअनुसार जुनसुकै सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको मेयर कोइरालाले नेपाल प्रेसलाई बताए ।महानगरपालिकाले क्षेत्राधिकार मिच्यो भन्ने टिप्पणीप्रति उनले भने, ‘क्षेत्राधिकार मिच्यो भन्नु गलत हो, यो विषयमा बढी बुझाई भएको देखिन्छ । हामीले नुनदेखि सुनसम्म खरिदका लागि कडाइ गर्ने भनेका हौं, यसमा महानगरपालिकाको कोही पनि कर्मचारी हुँदैन, भन्सारमा खटिने निकायहरूले नै कडाइ गर्ने हुन् ।’यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा एक सय रूपैयाँभन्दा बढी सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लगाइएको थियो । रवि गृहमन्त्रीबाट हट्नासाथ पुन: पुरानै अवस्थामा फर्कियो । महानगरपालिकाले अहिले गरेको कडाइ कार्यान्वयन हुनेमा अधिकांशले शंका गरेका छन् ।साभार : नेपाल प्रेस
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
5 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
5 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
7 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..