एमाले जिल्ला कमिटी सदस्य पशुपालन व्यवसायमा रमाउँदै
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
भाद्र ५, तामाकोशी ।
नेकपा एमाले जिल्ला कमिटी रामेछापका सदस्य हाल पशुपालन पेशामा रमाउनु भएको छ । मन्थली नगरपालिका वडा नम्बर १३ देविटारमा पालुवा कृषि तथा पशुपालन फर्म खोलेर आफ्नो पेशामा खटिरहनु भएको देखिन्छ ।
विगत लामो समय होटल लाइनमा काम गर्नुभएका पुरी हाल यो पेशामा रमानुभएको हो । होटल लाइनमा काम गर्दै गर्दा पनि होटल मजदुर युनियनमा रहेर काम गरेको उहाँको भनाई छ । हिमाल पावर लिमिटेडमा दश बर्ष काम गनुभएका पुरीले त्यहाँपनि मजदुरको हकहितका लागि नेतृत्व गरिरहनु भएको थियो । करिव लामो समयको संर्घष पछि आन्दोलन सफल भएको उहाँ बताउँनु हुन्छ ।
पुरीले नेपाल टे«ड यूनिएन महासंघ जिल्ला कमिटी जिफन्ट दोलखाको दुई बर्ष अध्यक्ष पदमा रही काम गर्नुभएको थियो । दुई बर्षको कार्यकालमा मजदुरको लागि केही सुधारको काम गरेको पुरीको भनाई छ । नेपालको राजनीतिको बारेमा चासो राख्दा पार्टीमा गरेको योगदानको खुला बहस गर्नुहुन्छ । हालको राजनैतिक परिस्थिति उहाँलाई मन परेको छैन । उहाँ भन्नु हुन्छ नेपालमा नेतृत्व गर्न सक्ने गतिलो नेता नै देखिएन । हामी त आफ्नै पेशामा लागेको मान्छे तर अझ पनि जोस जाँगर मरेको छैन पार्टीका लागि जस्तोसुकै काम गर्नपनि तयार रहेको सुनाउनु हुन्छ ।
उहाँको कृषि फाममा पुग्दा धेरै आनन्द आउँछ । अम्वाको बोटबाट अम्वा झरेर गरा भरि देखिन्छ । केराको बोटमा केरा पसाएका छन् । एकातिर बंगुरको खोरमा बंगुरका पाठा पाठी, अर्को खोरमा विभिन्न प्रजातिका बंगुर आनन्दले बसेका छन् । बंगुर बस्ने ठाउँपनि सफा बनाइएको छ । फर्ममा काम गर्ने मानिस आफ्नै सुरमा काम गरिरहेका छन् ।
पुरीको फर्ममा हाल २३ ओटा विभिन्न जातिका डिउरो,ल्याण्ड्रेस, बदेल क्रस आदि बंगुरका माउहरु रहेका छन् । आ–आफ्नै जातिका पाठापाठीपनि विक्रिका लागि तयार भएका छन् । मासिक खर्च कटाएर राम्रो आम्दानी भएको उहाँ बताउनु हुन्छ । हाल सम्म पुरीले कसैको पनि अनुदान लिनु भएको छैन । व्यक्ति गत खर्चमा काम गरिरहनु भएको छ । अनुदानको कुरा गर्दा उहाँ त्यति चासो राख्नु हुन्न । उहाँको भनाई छ । अनुदान त नगर्नेहरुका लागि हो । हामीले त गरिनै रहेका छौ ।
कृषि र पशुपालन पेशामा लाग्दा केही समस्या भएपनि धेरै समस्या नहुने बताउँनु हुन्छ । समस्या पनि धेरै छन् कामदार पादैन । भनेको बेलामा औषधि उपचार नहुँदा समस्या आउँछ ।
पशुपालन सँगै उहाँले होटल व्यवसायपनि संचालन गरिरहनु भएको थियो तर कोभिडको महामारी फैलिए सँगै होटल भने बन्द गनुभएको छ । महामारी कम भएपछि संचालनमा ल्याउँने सोच राख्नु भएको छ ।
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
3 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
3 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
14 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
14 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
15 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..
2 महीना पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..
3 महीना पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..
3 महीना पहिले
बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..
जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..
5 महीना पहिले
एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..
जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..
10 महीना पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..
1 वर्ष पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..