मोरोक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु
1 वर्ष पहिले प्रकाशित
Smrititimes
मोरक्को,भदौ २३ गते । मोरोक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ८२० जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प गएको बताइएको छ । कैयौँ मानिसहरु अझै पनि भग्नावशेषमा फसेको र उनीहरुलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।साभार : डिसी नेपाल
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
20 दिन पहिले
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
20 दिन पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
20 दिन पहिले
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..
जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..
24 दिन पहिले
बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान
जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..
24 दिन पहिले
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..
प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..
26 दिन पहिले
नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..
जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..
3 महीना पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
3 महीना पहिले
नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चल..
काठमाडौं । भदौँ २ गते ।नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच ..
4 महीना पहिले
जयशंकरको टिप्पणी-नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर ..
काठमाडौँ ,वैशाख २३ गते । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त..
8 महीना पहिले
उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको ..
एजेन्सी, अयोध्या (भारत), वैशाख १५ : उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ ..
8 महीना पहिले
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामी..
एजेन्सी, ताइपेइ, चैत २१ : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडक..
9 महीना पहिले