महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गंभीर घाइते , प्रहरीले कुनै चासो नलिएको पीडित मण्डलको आरोप
3 वर्ष पहिले प्रकाशित
Smrititimes
प्रिया कर्ण
जनकपुरधाम,असोज ६ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-७ मा छिमेकीको कुटपिटबाट एक जना महिला गंभीर घाइते भएकी छन् । कुटपिटबाट स्थानीय रामसंजिवन मण्डलको श्रीमति सोनावत्ति मण्डल गंभीर घाइते भएकी छन् । घाइते सोनावतिलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो त्यहाँ उनको उपचार सम्भव नभएपछि रामजानकी हस्पिटलमा उनको उपचार जारी रहेको छ । विहिबार अबेर साँझ सोही गाउँका विनोद मण्डल,सुबोध मण्डल,शिव कुमार मण्डललगायतले सोनावत्तिलाई मरासन्न गरी कुटपिट गरेको आरोप संजिवन मण्डलले लगाएका छन् । महिला महिला बीचको सामान्य विवादको क्रममा लागुऔषध सेवन गरेर आएका विनोद मण्डलसहितका व्यक्तिहरुले सोनावत्तिमाथि मरासन्न हुने गरी कुटपिट गरेको दुखेसो रामसंजिवनले पोखेका छन् । यता घटना भएको तीन दिनसम्म पनि प्रहरी प्रशासनले कुनै चासो नलिँदा पीडितहहर झन पीडा भोग्न बाध्य बनेका छन् । अहिले पनि पीडक पक्षले पीडितलाई प्रहरीमा निवेदन दिन गईस भने मार दिन्छु भन्दै धाक धम्कि समेत दिने गरेको राजसंजिवनले बताए । जनप्रतिनिधिले समेत पीडकलाई नै सहयोग गरिरहेको दनौलीकै एक जना युवकले बताए । कुटपिट पछि पनि प्र्रहरीले केहि गर्दै नगरेको भन्दै उनीहरु झनै बढी दादागिरी गर्दै खुलेआम घुमिरहँदा महोत्तरी प्रहरीमाथि ठूलो प्रश्न खडा भएको छ । यता यसबारेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्दा यसबारे अहिलेसम्म कुनैै जानकारी नै नआएको बताइएको छ ।
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
27 मिनट पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
27 मिनट पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
12 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
19 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
20 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
20 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
28 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..