मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटे

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,असोज ११ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटेका छन् ।सर्लाहीको मलंगवामा मूर्ति सेलाउने क्रममा भएको झडपको सन्दर्भलाई लिएर झाले फेसबुकमा मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । झालाई बुधवार राति धनुषा प्रहरीले पक्राउ गरेको थियो ।अबदेखि सामाजिक सञ्जालमा जथाभावी नलेख्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।एसपी खड्काले भने, ‘जथाभावी नलेख्ने प्रतिबद्धता गरेपछि मुख्यमन्त्री ज्यूले पनि छाड्न भनेपछि छाडेका छौं ।’मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झालाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको थियो ‌।साभार : नेपाल प्रेस

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

14 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

23 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

23 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

25 दिन पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

26 दिन पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

27 दिन पहिले

एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..

जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..

1 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..