जनकपुरधाममा असोज २८ गतेबाट दशैं बजार लाग्ने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,असोज २० गते ।  दशैं, दीपावली तथा छठ पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यसहित लाग्दै आएको दशैं बजार २०८० यस पटक पनि लाग्ने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा लाग्दै आएको बजार यस वर्ष पनि सोही ठाउँमा लाग्ने छ ।विगतमा धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइ तथा अध्यक्षतामा लाग्ने गरेको दशैं बजार यस पटक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षता र संयोजनमा लाग्ने छ । दशैं बजार सम्बन्धमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको बैठकबाट उक्त निर्णय भएको हो ।बजार अगामी असोज २८ गते (घटस्थापना) देखि कार्तिक ५ गते (महाअष्टमी) सम्म लाग्ने छ ।

बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनका साथै कानूनी प्रावधान अनुसार दशैं बजारको पनि अनुगमन गर्ने निर्णय भएको छ ।जनकपुरधाममा लाग्ने दशैं बजारमा नेपालमा उत्पादित सामाग्रीको अत्यधिक विक्री हुने गरेको छ । थोक मूल्यमा खुद्रा सामान पाइने भएकाले उपभोक्ताहरूले वर्ष भरिका लागि साबुन, चियापत्ती, अगरबत्ती, तेल, चाउचाउ सहितका खाद्यान्नका साथै प्लास्टिकका भाडा वर्तन, कपडा सहितका सामान खरिद गर्ने गर्दछन् ।उक्त बजारबाट धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सीमावर्ती भारतीय क्षेत्रका जनताहरूले लाभ पाउने गरेका छन् ।

साभार : रेडियो नेपाल

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

15 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

15 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

30 मिनट पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

43 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

58 मिनट पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..