इजरायलमा रहेका नेपाली सुरक्षित स्थानमा, नआत्तिन आग्रह (भिडियो)
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,असोज २४ गते । इजरायल र हमासबीच युद्ध जारी छ। सो युद्धमा परी दश जना नेपालीले समेत ज्यान गुमाएका छन् भने केही नेपाली घाइते भएका छन्। अहिले घाइतेलाई अस्पताल भर्ना गरिएको र प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।यसैबीच इजरायलको पछिल्लो अवस्थाका विषयमा डिसी नेपालले प्रत्यक्ष जानकारी दिने कोशिस गरेको छ। मंगलबार इजरायलबाट एनआरएन इजरायलका पूर्व अध्यक्ष एवं समाजसेवी दीपक ओलीसँग प्रत्यक्ष सम्वाद गरि त्यहाँको वस्तुस्थितिका विषयमा जानकारी लिइएको छ।हमासले आक्रमण गरेको दिन इजरायलका विशेष चाड मनाइरहेका बेला हमासले अन्धाधुन्ध आक्रमण गरेको ओलीले बताए। हमासका लडाकु समूहले सिमानालाई डोजेरले फोडेर र केही बेलुनबाट उडेर आएर आक्रमण गर्दा करिव सात सय जनाको मृत्यु भएको बताए। उनले दश जना नेपाली विद्यार्थीको पनि त्यही आक्रमणमा मृत्यु भएको बताए।सिमाना फोडेर इजरायल प्रवेश गरेका हमासका लडाकुले बंकरभित्र पसेर अन्धाधुन्ध गोली प्रहार गर्दा दश जना नेपालीको मृत्यु भएको बताए।
नेपालबाट भर्खर इजरायल आएका नेपाली विद्यार्थीलाई यो घटना सपना जस्तो भएको बताए। उनले अहिले इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको र नआत्तिन आग्रह गरेका छन्।
उनले समाजिक सञ्जालमा देखाएजस्तो ठूला भवनमा क्षति भएको र आगजनी भएको भिडियो अहिले इजरायलको नभएको बताए। अहिले इजरायलको अवस्था सामान्य बन्दै गएको पनि उनले बताए।उनले इजरायलको प्रत्येक घरमा बंकर हुने गरेको भन्दै आक्रमणको पूर्वसन्ध्यामा साइरन बज्ने र साइरन बजेपछि सबै जना बंकरभित्र लुक्न सकिने भन्दै नआत्तिन आग्रह गरेका छन्।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
4 दिन पहिले
पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..
काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..
2 महीना पहिले
नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..
जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..
3 महीना पहिले
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..
ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..
11 महीना पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
11 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..