एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा हो - नेता योगी
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
तामाकोशी ।
नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले दिपक केसी (सेक्रेटरी) को नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ अन्य सदस्यहरुमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लाल प्रसाद पान्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णुबहादुर मिजार, कृष्ण बहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित हुनु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु गैरागाउँमा भउको भेलामा माओवादी केन्द्रका ६ जना नेता, कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको बताइएको छ ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम पार्टीका बिशेश कमिटी सदस्य अर्जुन योगीले एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा भएको बताउँनु भयो । उहाँले अब चांडैनै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बैज्ञानिक समाजवादको स्थापना हुने बताउँनु भयो । मन्तव्यका क्रममा उहाँले माओवादी केन्द्रबाट समाहित हुने नेता, कार्यकर्ता एवम निर्वाचित वडा कमिटीलाई बधाई दिदै प्रतिगामी तत्वहरु, प्रतिक्रान्तिकारी तत्वहरुका विरुद्धमा निर्ममतापुर्वक लड्नका निमित्त अपिल गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेतीले बधाई मन्तव्य राख्नु भएको थियो । पार्टीका जिल्ला समिती सदस्य राजकुमार लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा दिपक के सी. को अध्यक्षता रहेको थियो ।
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
1 दिन पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
1 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
30 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
1 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले