जनकपुरधाममा बि वाइ डि दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सीप २०८०: ज्ञानकुप र एरे ईन्टरनेशनल विजय
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,माघ २८ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा ज्ञानकुप मा वि र एरे ईन्टरनेशनल स्कुल विजय भएका छन ।
आजको पहिलो खेल ज्ञानकुप मा.वि.र संकटमोचन मा.वि. बीच भएको थियो जसमा ज्ञानकुप मा.वि. ले टस जितेर सुरुवातमा संकटमोचन मा.वि. लाई ब्याटिङका लागि आमन्त्रण गरेका थिए । ज्ञानकुप मा.वि. खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि मोहम्मद जसमुद्दिन अन्सारी ले ४८ बलमा ८३ रन र एम डि सौकत अलि ले २१ बलमा ३० रनको योगदान दिएका थिए।
ज्ञानकुप मा.वि. लागि बलिङ गरेका शिवम झा ले चार ओभरमा २७ रन खर्चेर एक विकेट र अरविन्द राय ले चार ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका ज्ञानकुप मा.वि. ले १६.४ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि सुमित यादव ले १० बलमा २४ र अरविन्द राय ले १२ बलमा १४ रन बनाए । संकटमोचन मा.वि. का लागि बलिङ गरेका एम डि सौकत अलि ले चार ओभरमा १४ रन खर्चेर ५ विकेट र निखिल यादव ले चार ओभरमा १६ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच संकटमोचन मा.वि. का जसमुद्दिन अन्सारी अलि घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी नगर प्रमुखको प्रत्याशी जानकि राम साह द्वारा हस्तान्तरण गरिएको थियो।
त्यस्तै आजको दोस्रो खेल एरे ईन्टरनेशनल स्कुल र ग्यालेक्सी पब्लिक स्कुल बीच भएको थियो जसमा एरे ईन्टरनेशनल स्कुल ले टस जितेर सुरुवातमा ब्याटिङका रोजेको थियो । एरे ईन्टरनेशनल स्कुल का खेलाडीहरु निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६३ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि आकाश ठाकुर ले ४० बलमा ५४ र युवराज साहले ९ बलमा २२ रनको योगदान दिए ।
ग्यालेक्सी पब्लिक स्कुल का लागि बलिङ गरेका चन्दन साह ले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट र युवराज सिंह ले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका ग्यालेक्सी पब्लिक स्कुल ले १२.५ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाउन सकेको थियो । यस टिमका लागि रायन राईन ले १९ बलमा २० बनाए भने बाकी खेलाडीहरुले खासै रन बनाउन सकेन । यस खेलको म्यान अफ दी म्याच एरे ईन्टरनेशनल स्कुल का आकाश ठाकुर घोषित भएका थिए । एरे ईन्टरनेशनल स्कुल का लागि बलिङ गरेका आकाश ठाकुर ले चार ओभरमा २० रन खर्चेर ४ विकेट र आदर्श झा ले चार ओभरमा ११ रन खर्चेर २ विकेट लिए । यस खेलको म्यान अफ द म्याचको उपाधी मधेस प्रदेशको अर्थमन्त्री माननीय संजय कुमार यादव द्वारा हस्तान्तरण गरिएको थियो।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार टि २० को आधारमा भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
5 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
5 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
5 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
5 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
10 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..