किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
असार १८, तामाकोशी ।
गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकलाई कृषि समाग्री वितरण गरेको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमकाबीच सहकारी संस्थाले स्थानीय कृषकहरुलाई हातेट्याक्टर, बीउविजन, विषादी, स्प्रे मेसिनसहितका कृषि सामाग्री बितरण गरेको हो ।
दोलखा जिल्ला मेलुङगा गाउँपालिका वडा नम्बर ६ मा रहेको गाउँघर साना किषान कृषि सहकारी संस्थाले कृषकका लागि विभिन्न योजनाको काम गरिरहेको छ ।
संस्थाले आलु विस्तार कार्यक्रम अन्तर्गत १ सय भन्दा बढि कृषकलाई बीउ विजनका साथै सामुहिक रुपमा प्रयोग हुने गरी १८ ओटा हातेट्याक्टर बितरण गरेको जनाइएको छ । हातेट्याक्टरबाट ८० जना किसान लाभान्वित हुने संस्थाले जनाएको छ । यसैगरी बिषादी प्रयोग गर्ने १५ ओटा स्प्रे मिसिन र सिंचाईका लागि दुई हजार मिटर पाईप बितरण गरिएको सहकारीका व्यवस्थापक भुप प्रसाद चापाँगाईले बताउँनु भयो । एक कार्यक्रमका विच मेलुङग गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य लगायत जनप्रतिनिधिले कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले कृषि व्यवसाय र उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्यले कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको जानकारी दिनु भयो । पोखरेलका अनुसार सस्थाको पहलमा सितली मेलुङ सडक मर्मत कार्य भैरहेका छ भने जोगिगाउ खानेपानी आयोजना समेत सम्पन भएको छ । सस्थाले युवा कृषकलाई प्रोत्साहन स्वरुप पुरै अनुदानमा कम्माइन्ड मिल, थ्रेसर लगायतका सामाग्रीपनि बितरण गर्ने जनाएको छ ।
केही महिना अगाडि संस्थाले आफ्नो बार्षिक उत्सव बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धुमधामले सम्पन्न गरेको थियो । बार्षिक उत्सवको अबसरमा मुख्यमन्त्री पाण्डेले मेलुङमा विशेष बजेट बिनियोजन गर्ने आश्वासन दिनु भएको थियो । सोहीअनुसार गाउँपालिकामा प्रदेशबाट १२ भन्दा बढी योजनामा बजेट बिनियोजन भएको सहकारीले जनाएको छ । कार्यक्रममा मेलुङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहमरुलाई सम्मान समेत गरिएको थियो । गाउँघर सानाकिसान सहकारी संस्था विगत लामो समयदेखि त्यस क्षेत्रका कृषकहरुको सेवामा सक्रिय रहँदै आएको छ ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
12 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
12 घन्टा पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
15 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
17 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
17 घन्टा पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
18 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..
1 महीना पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..
2 महीना पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..
2 महीना पहिले
बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..
जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..
5 महीना पहिले
एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..
जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..
9 महीना पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..
1 वर्ष पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..