‘सिफारिस लिएर आउनुस्, जुनै पालिकाको भए पनि गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’
5 महीना पहिले प्रकाशित
Smrititimes
काठमाडौं, वैशाख १६ । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन्।
मेयर बालेनले आफूहरुसँग गरिब तथा असहायको उपचारका लागि ४३ अस्पतालमा ३२३ बेड रहेकाे बताएका छन्।
‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ,’ आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।
उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन्। बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
साभार : काठमाडौं प्रेस
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..
जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..
2 घन्टा पहिले
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..
जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..
2 घन्टा पहिले
राष्ट्रिय मुक्ति क्रान्तिले गरे माइतीघर मण्डलामा विरोध..
जनकपुरधाम असोज ३ संबिधान दिनवसको दिनमा जहाँ आज राजधानी काठमाडौँमा राज्यको आयोजनामा दरबारमार्गमा खुसियालीका सा..
2 घन्टा पहिले
संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोप..
जनकपुरधामआसोज ३ संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीब..
2 घन्टा पहिले
विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस
जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..
2 घन्टा पहिले
नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..
बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..
1 दिन पहिले
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
7 दिन पहिले
आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..
जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..
11 दिन पहिले
सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..
जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..
15 दिन पहिले
एकीकृत प्रारम्भिक बालविकास सेवा सञ्चालन सम्बन्धि कार्य..
जनकपुरधाम १९ गते भदौँ ।एकिकृत प्रारम्भिक बालविकास सेवा सञ्चालन सम्बन्धि पाँच दिने कार्यशाला मंगलबार बर्दिबासम..
15 दिन पहिले
कमला पुल निर्माणको माग सहित आमरण अनशनमा बसेकाहरुको मागप..
जनकपुरधाम । भदौँ ५ गते ।हुलाकी राजमार्ग अन्तरगत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग..
29 दिन पहिले
सरकारको घोषणा पछि हर्वाचर्वाको अवस्था थप दयनीय
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकारले हर्वाचर्वालाई बधुवा मजदुर बनाउन नपाइने घोषणा गरेपछि उनिहरुको दैनिक जुगारा..
29 दिन पहिले
नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..
बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..
अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..
बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..
आँगन्द्वारा बटेश्वरमा आँखा शिबिर सम्पन्न
जनकपुरधाम भदौ २९ गते । मित्र समाज काठमाण्डौको आयोजनामा स्थानिय संस्था आँगनको सहकार्यमा धनुषाको बटेश्वर गा..
विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस
जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..