संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता निधि
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,वैशाख २९ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्ता पक्षको हातमा रहेको बताउनु भएको छ ।
पूर्व उपसभापति निधिले नेपाली काँग्रेस धनुषाको प्रशिक्षण शाखाले आज जनकपुरधाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली जनताले दुःख गरेर जम्मा गरेको अरबौँ रकम सहकारीमा ठगी भएको त्यसको संसदीय छानबिनको माग गर्दा संसदीय छानविन समिति नबनाएर संसदीय अभ्यासलाई नै बाधक गर्ने काम भएको आरोप लगाउनु भयो ।
उहाँले जनताबाट निर्वाचित प्रतिनिधिहरुको थलोको रुपमा रहेको प्रतिनिधि सभाबाट काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दा त्यसमा सरकारले साथ दिनुको साटो विवादलाई बढाउने काम मात्र गरेको बताउनु भयो ।
काँग्रेसका नेता निधिले सहकारी ठगी प्रकरणमा अहिलेका गृहमन्त्री सहितका दुई तीन जना अन्य व्यक्तिको विरुद्धमा हजारौँ उजुरीहरू चितवन, पोखरा तथा रुपन्देही जिल्लामा परेको बताउँदै त्यस्तो गम्भीर विषयमा संसदीय छानविन समिति गठन गर्न नचाहनु सरकारकै कमजोरी भएको बताउनु भयो ।
उहाँले काँग्रेस तथा एमाले मिल्नु पर्ने पक्षमा आफू नभएको बताउँदै दुई ठूला दल मिलेर समस्या समाधान हुन्छ भन्ने ज्ञारेन्टी नभएको बताउँदै समस्याको समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक भएको बताउनु भयो ।
काँग्रेसका नेता निधिले सरकारले संसदीय छानविन समिति नबनाएर अध्यादेश मार्फत बजेट ल्याउने हल्ला सुनिन थालेको बताउँदै यो मुलुकका लागि ठिक नभएको बताउनु भयो । संघीय लोकतान्त्रिक व्यवस्थाको पूर्णताका लागि संविधानको संशोधन आवश्यक भएको बताउँदै त्यसका लागि दलहरूका बीचमा अधिकतम सहकार्य जरुरी रहेको नेता निधिले बताउनु भयो ।
उहाँले कुनै एक दलको बहुमत नआउनुमा समानुपातिक निर्वाचन प्रणाली बाधक नभईकन समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न र प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्ने काम हुन नहुने बताउनु भयो ।
नेपाली काँग्रेस प्रशिक्षण शाखाका अध्यक्ष एवं जिल्ला उपसभापति गणेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र मोहन यादव, मिनाक्षी झा, जिल्ला सभापति योगेन्द्र पञ्जियार र काँग्रेसका नेता रामसरोज यादवले प्रशिक्षण कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो ।
साभार : रेडियो नेपाल
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
13 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
2 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
13 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
14 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
20 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
2 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
2 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..