आत्महत्या रोक्न जनकपुरधामका तीन माविमा सचेतना कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २५ गते ।
विश्व आत्महतया रोकथाम दिवसका अवसरमा सोमबार जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा यहाँका तिन वटा माविमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आत्महत्या रोकथामको बारेमा संवाद शुरु गरौँ,दृष्टिकोण बदलौँ मुल नाराका साथ १० सेप्टेम्बरका दिन जनकपुरधामको वडा नं. ७ स्थित रामजानकी मावि,वडा नं. १५ स्थित मावि कुवा रामपुर तथा वडा नं. २२ स्थित मावि बसबिट्टीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । तिन वटै विद्यालयमा विहान १० बजे विद्यार्थीहरुको प्रार्थनाको समयमा आत्महत्या रोकथाम सम्बन्धी विद्यार्थीहरुलाई जानकारी गराउनुका साथै कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको थियो ।
मावि कुवारामपुरमा नगरप्रमुख मनोज कुमार साहको प्रमुखको प्रमुख आतिथ्यमा मनोचिकित्सक डा. विकास शर्मा, मावि रामजानकीमा शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेको प्रम्मुख आतिथ्यमा मनोचिकित्सक डा. दिव्याशुं झा तथा मावि बसबिट्टीमा उपप्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा मानसिक रोग विशेषज्ञ डा. रोबिन झाले विद्यार्थीहरुलाई आत्महत्या रोक्न अभिमुखिकरण गर्नुभएको थियो । तिनै विद्यालयमा नेपाल प्रहरी, शान्तिपुर्नस्थापना गृह,टिपिओ नेपाल तथा ओसीएमसीका पदाधिकारीहरुले आत्महत्या रोकथामका विषयमा जानकारी गराउनु भएको थियो ।
जिबन अमुल्य छ , बाँचे धेरै काम गर्न सकिन्छ भन्ने आशा जगाउदै विद्यार्थीहरुलाई लहै लहैमा नलागी आत्मबलका साथ आडी बढ्न सहभागीहरुले प्रात्साहन गरेका थिए । विद्यालय स्तरीय सो सचेतना कार्यक्रममा सम्बन्धित वडाका.वडाध्यक्ष , वडा सदस्यहरु, माइती नेपाल,आफन्त नेपाल,ओरेक नेपाल ,नेपाल प्रहरी ,शिक्षक ,विद्यार्थी, कर्मचारी तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो । मोनाचिकित्सकहरुले आत्महत्या हुनुका कारणहरु, यसको रोकथाम तथा मानसिक स्वास्थ्यका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । प्रदेश सरकारको समन्वयमा भएको सो सचेतना कार्यक्रममा अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागीता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
4 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
16 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
23 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
29 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..