मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
कातिक २४ गते ।
आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्यको विभिन्न निकायबाट उनिहरुले पाउने अधिकारबाट मधेशी भएकै बञ्चित हुनुपर्ने देखिएपछि संघर्षरत देखिन्छ । यसै क्रममा ’अपाङ्गता भित्रको विविधताको सम्मान ः मधेशी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान’ नाराका साथ अधिकार प्राप्तिका निम्ति आन्दोलन निर्माण सम्बन्धमा प्रदेश स्तरीय दुई दिने तालिम सुरु भएको छ । अपाङ समाज जनकपुरको आयोजनामा भएको तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै दातृसंस्था डिसेविलिटी राइट फन्ड(डिआरएफ)का नेपाल प्रमुख कृष्ण गहतराजले मधेशी अपाङ्गतामा भएका व्यक्तिहरुको अवस्था पहाडको तुलनामा दयनिय रहेकाले उनिहरु संगठित भई आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
मधेश प्रदेशका आठ वटै जिल्लाका अपाङ्ता क्षेत्र संग सम्बन्धित गैरसरकारी संस्थाका पदाधिकारीहरुलाई उहाँले प्रशिक्षण दिदै संस्था दर्ता गर्ने बेला निर्धारण गरेको उद्देश्यलाई प्राथमिकतामा काम गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले मधेशी अपाङ्ता भएका व्यक्तिहरु संग समनवय गरी उहाँहरुको अवस्था परिवर्तन गर्न विभिन्न चरणमा काम गरिने उहाँले बताउनु भयो । अधिकार प्राप्तिका लागि मधेशी अपाङ्ता आन्दोलनको सुरुवात गरी ईतिहास रच्न उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो ।
अपाङ्गता क्षेत्रमा पहाडे र मधेशी अपाङ्गता भएका व्यक्तिहरु बिच असमानता देखिएकाले यसका विरुद्धमा आन्दोलनको तयारी गर्न वातावरण बनाउन यो तालिम हुनलागेको बताउनु भयो । उहाँले संस्थाको माध्यमबाट मधेशी अपाङ्गताका सवाल स्थापना गर्न सक्रिय हुनुपर्ने बताउनु भयो । सो तालिमको उद्घाटन सत्रमा अपाङ्गता अधिकारका अगुवा प्रशिक्षक प्रतिमा गुरुङ्ले सहभागीहरुलाई मधेशी अपाङ्गताको अधिकारका लागि सक्रिय भएका काम गर्न आग्रह गर्नुभयो ।
उहाँले अगाडी बढिरहेका मधेशी अपाङ्गहरुलाई अधिकारका लागि आफुले सधै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । तालिमको उद्घाटन सत्रको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य राख्दै अपाङ्ग समाज जनकपुरका अध्यक्ष सत्रुघन लाल कर्णले राष्ट्रिय अपाङ्ग महासंघको बिधान संशोधन भईरहेको बेला मधेशी अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई समावेश गर्न आन्दोलनको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले आफुहरुको अधिकार संम्पन्नताको लागि एकजुट भई संघर्ष गर्नुपर्ने बताउनु भयो । जनआन्दोलन तथा मधेश आन्दोलनका बेला घाइते भएकाहरु मध्ये अधिकांश अपाङ्गा भएका व्यक्तिहरु अहिले कष्टपुर्ण जिवनयापन गर्न बाध्य भएपनि उनिहरुको अधिकारका लागि राज्य पक्षले सम्बोधन गर्न नसकेकाले मधेशी अपाङ्गता भएका व्यक्तिहरुका लागि सशक्त ढंगले अगाडी बढ्ने आश्वासन दिनुभयो ।
सो तालिममा राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमान लगायतका अपाङ्गता आन्दोलनमा सक्रिय संस्थाका पदाधिकारीहरु तथा अपाङ्ग समाज जनकपुरका पदाधिकारी एवम् कर्मचारीहरुको सहभागीता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 घन्टा पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
2 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
3 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
3 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
14 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
20 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
21 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
21 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
29 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..