मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कातिक २५ गते ।
आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्रित दुई दिने आइतबार तालिम सम्पन्न भएको छ । ’अपाङ्गता भित्रको विविधताको सम्मान ः मधेशी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान’ नाराका साथ अधिकार प्राप्तिका निम्ति आन्दोलन निर्माण सम्बन्धमा प्रदेश स्तरीय दुई दिने तालिमबाट अधिकारको लागि आवाज उठाउन संगठन निर्माणमा जोड दिदै तालिम सम्पन्न भएको छ ।

अपाङ्ग समाज जनकपुरको आयोजनामा भएको तालिमको दोस्रो दिन मधेशी आन्दोलनकारी तथा गैसस महासंघका केन्द्रिय सदस्य धिरेन्द्र बहादुर सिँह अधिकारको लागि मधेशी समुदायले गरेको विभिन्न आन्दोलनका अनुभव सहभागीहरुलाई सुनाउनु भएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनलाई दवाउन राज्य पक्षले सो समुदायको माध्यमले प्रयत्न समेत गरेपनि अधिकारको लागि निरन्तर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले नीति निर्माण हुने ठाउँमा अपाङ्गता भएका व्यक्तिहरु नपुगुन्जेल उनिहरुको पक्षमा सदन बोल्ने कोहि नहुने भएकाले संबिधान संसोधन गरी अपाङ्गता कोटा छ्ट्याउन आन्दोलनको विकप्ल नरहेको बताउनु भयो । सो तालिममा सहभागीहरुलाई दलित अधिकारकर्मी अगुवा तथा संचारकर्मी भोला पासमानले नेपालमा विभिन्न आन्दोलनमा दलित समुदायको योगदानका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँले आफ्नो अधिकारका लागि निरन्तर रुपमा सक्रिय भई लाग्न अपाङगता भएका व्यक्तिहरुलाई आग्रह गर्नुभएको थियो । आन्दोलनका कारण नै मधेश प्रदेशमा दलित शसक्तिकरण ऐन बनेको र कार्यान्वयनको प्रक्रियामा रहेको बताउदै उहाँले चमार समुदायको सिनो आन्दोलन सफलताको विषयमा जानकारी गराउनु भयो । दुई दिने तालिममा दातृसंस्था डिसेविलिटी राइट फन्ड(डिआरएफ)का नेपाल प्रमुख कृष्ण गहतराजले सहभागीहरुलाई तालिम प्रदान गर्नुभयो ।

अपाङ्गता क्षेत्रमा पहाडे र मधेशी अपाङ्गता भएका व्यक्तिहरु बिच असमानता देखिएकाले यसका विरुद्धमा आन्दोलनको तयारी गर्न वातावरण बनाउन यो तालिम भएको राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले जानकारी दिनुभयो । संघियता भएकै कारण आफु मधेशी भएर पनि महासंघको प्रदेश अध्यक्ष हुन सफल भएको उहाँले बताउनु भयो । तालिममा आयोजक संस्थाका अध्यक्ष शत्रुघन लाल कर्णले अहिले सम्मको अपाङ्गता अधिकारको आन्दोलनको सफलताको बारेमा जानकारी गराउदै अगामी दिनमा हुने आन्दोलनका लागि तयार रहन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गर्नुभयो । सो तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

1 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

1 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

1 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

1 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

1 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

2 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..