नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्पन्न अध्यक्षमा पुनः रामकुमार

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ४ गते ।
नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा पुनः रामकुमार महतो निर्वाचित भएका छन् । मंसिर १,२ र ३ गते सम्पन्न भएको महाधिवेशनशबाट विभिन्न निर्णय सहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

महाधिवेशन पछि मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले महाधिवेशनबाट पार्टीको नीति तथा ऐजेण्डाको रुपमा नेपाललाई संघीय गणतान्त्रीक हिन्दु राष्ट्रको स्थापना, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, स्थानीय तहमा दल बिहीन निर्वाचन प्रणाली, प्रदेशको संरचना हेरफेर गरी पहिचान सहितको अधिकार सम्पन्न स्वायत प्रदेश स्थापना, जनसंख्याको आधारमा राज्यको हरेक तहमा पुर्ण समानुपातिक समावेशिता,नागरिकताको समस्या समाधान लगायतका माग सहित उत्पिडीत जनताको हकमा अधिकारको लागि सडक संघर्ष गर्ने निर्णय गरिएको छ ।

उक्त संघर्षमा पार्टीको सिद्धान्त मिल्ने दलहरु संग एकता, सहकार्य तथा मोर्चामा एक जुट हुन अह्वान गर्ने निर्णय गरियो । महाधिवेशनबाट पार्टीको नियमावली, घोषणापत्र र निर्देशिकाहरु निर्माण गरी लागु गर्न नव गठित केन्द्रिय कार्यकारिणी समितिलाई अख्तियारी प्रदन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनबाट ११ सदस्यीय निर्वाचित पदाधिकारी, १९ सदस्यीय निर्वाचित कार्यकारिणी सदस्य,२५ जना केन्द्रिय सदस्य ६ जना मनोनित कार्यकारिणी सदस्य तथा ६ जना मनोनित पदाधिकारी रहेका छन् । पार्टीका नेपाल सद्भावना परिषदका अध्यक्षमा नवनिर्वाचित वरिष्ठ नेता सरिता गिरीलाई चयन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

7 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

8 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

8 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

8 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

8 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

13 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..